Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

१३ जेठ,सुर्खेत-

लेकबेशी नगरपालिका–१ मा निर्माणाधीन सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान अन्तर्गतको बहुआयामिक भौतिक संरचनाको शुक्रबार उच्चस्तरीय टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमनमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा पूर्व रक्षा र गृहमन्त्री एवं नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री विजया बुढा, प्रतिनिधि सभा सदस्य विष्णुबहादुर खड्का, प्रदेश सभा सदस्य खडकबहादुर पोखरेल लगायत उच्च सरकारी अधिकारी, प्राविधिक टोली तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का ले सन्त नेता कृष्णप्रसाद भट्टराई नेपाली लोकतन्त्र, नैतिक राजनीति र जनताको अधिकारका लागि जीवन समर्पण गर्ने ऐतिहासिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,“कृष्णप्रसाद भट्टराई केवल एउटा राजनीतिक नाम मात्र होइन, उहाँ नेपाली लोकतान्त्रिक आन्दोलनको आदर्श र नैतिकताको प्रतीक हुनुहुन्थ्यो। उहाँको त्याग, संघर्ष र लोकतान्त्रिक मूल्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नेछन्।”

खड्काले निर्माणाधीन संरचनालाई केवल स्मृति भवनका रूपमा नभई अध्ययन, अनुसन्धान, विचार विमर्श र लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कर्णालीको ऐतिहासिक तथा राजनीतिक महत्वलाई अझ उजागर गर्न यस्ता संरचनाले दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। अनुगमनका क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर, आवश्यक पूर्वाधार तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी लिइएको थियो। सहभागी नेताहरूले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए।  उक्त प्रतिष्ठानलाई बहुआयामिक शैक्षिक, सामाजिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ। संरचना सम्पन्न भएपछि कर्णाली प्रदेशको बौद्धिक, ऐतिहासिक तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

ताजा समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In