Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

१० जेठ २०८२, सुर्खेत-

गुर्भाकोट नगरपालिकाले असहाय, एकल महिला तथा विपन्न वर्गका नागरिकलाई न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले “असहाय तथा विपन्न वर्गको लागि न्यायमा पहुँच” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम गुर्भाकोट नगरपालिकाको सभाहलमा आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक मैना बिक ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा चितेन्द्र बिकको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन लोकेन्द्र वलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य चितेन्द्र बिकले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा न्यायिक समितिका सदस्य हरिमाया घर्ती, वडा सदस्य मिना बिक,इन्द्रा बिक लगायत पालिकाभित्रका असहाय तथा विपन्न वर्गका करिब ४० जनाको सहभागिता रहेको थियो।

प्रमुख अतिथि चितेन्द्र बिकले नगरपालिकाको न्यायिक समितिले असहाय तथा विपन्न वर्गका नागरिकका लागि गर्दै आएका सेवा, सहजीकरण तथा कानुनी पहुँचका विषयमा जानकारी गराउँदै “न्याय सबै नागरिकको आधारभूत अधिकार भएकाले कुनै पनि नागरिक आर्थिक अभावका कारण न्यायबाट वञ्चित हुन नहुने” बताउनुभयो। त्यसैगरी अधिवक्ता गणेश डिसीले असहाय, एकल महिला तथा विपन्न वर्गले कसरी कानुनी सहायता प्राप्त गर्न सक्छन्, न्यायिक प्रक्रियामा कसरी सहभागी हुन सकिन्छ र स्थानीय तहबाट उपलब्ध सेवा–सुविधाको उपयोग कसरी गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्ष तथा उपप्रमुख मैना बिकले न्यायमा पहुँच सबै नागरिकको समान अधिकार भएको उल्लेख गर्दै नगरपालिकाले कमजोर तथा पछाडि पारिएका समुदायको संरक्षण र अधिकार सुनिश्चितताका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले “आर्थिक अवस्था कमजोर भएकै कारण कसैले अन्याय सहेर बस्न नपरोस् भन्ने उद्देश्यले न्यायिक समितिले विभिन्न सचेतनामूलक तथा सहजीकरण कार्यक्रम सञ्चालन गरिरहेको” उल्लेख गर्नुभयो। साथै उहाँले स्थानीय सरकार नागरिकको दुःख र समस्यामा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले असहाय तथा विपन्न वर्गमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै न्यायिक सेवाप्रति विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

हात नभएकाहरूको औँला चलेपछि”

हात नभएकाहरूको औँला चलेपछि”

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In