Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

मेयरकप उद्घाटनमा गुर्भाकोटका जनप्रतिनिधि र कर्मचारी विच डोरितान खेल हुने

मेयरकप उद्घाटनमा गुर्भाकोटका जनप्रतिनिधि र कर्मचारी विच डोरितान खेल हुने

२२ माघ, सुर्खेत-

गुर्भाकोट नगरपालिकामा फागुन २३ देखि संचालन हुने मेयर कप प्रतियोगिताको उद्घाटनको दिन डोरितान खेल हुने भएको छ। मेयर कप प्रतियोगिताको उद्घाटनको दिन गुर्भाकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विच डोरितान खेल हुने शिक्षा शाखा प्रमुख पदम बिकले द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

गुर्भाकोट नगरपालिका नगर खेलकुद विकास समितिको २०८० माघ १४ गते बसेको बैठकले फागुन २३ देखि मेयर कप प्रतियोगिता संचालन गर्ने निर्णय गरेको थियो। ११ बजे गोकलपुर मिनी रङ्गशालामा मेयर कप प्रतियोगिताको उद्घाटन हुने छ भने मेयर कप प्रतियोगितामा सहभागिताको लागी फागुन १५ गते सम्म गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा समुह दर्ता गर्न सकिनेछ। फागुन २३ गते मेयर कप प्रतियोगिताको उद्घाटन भए सँगै २३, २४ ,२५ र २६ गते खेल संचालन हुने छन्।

महिला भलिवल,पुरुष भलिवल,पुरुष फुटवल र पुरुष ब्याडमिन्टन विधाका खेलहरु संचालन हुनेछन। गुर्भाकोट नगरपालिका वडा नम्बर ७ स्थित मिनी रङ्गशालामा फुटवल खेल संचालन हुनेछ भने गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको देउती बज्यै मन्दिर परिसरमा भलिवल खेल संचालन हुनेछ।

यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित वडा कार्यालय परिसरमा ब्याडमिन्टन खेल संचालन हुनेछ।उद्घाटन कार्यक्रममा खेलाडीहरु आ-आफ्नो वडाको ब्यानर,रास्ट्रीय झण्डा र खेल पोशाक सहित उपस्थित भै मार्चपासमा सहभाई हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In