Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

प्रहरी नियन्त्रणमा भेरी दोहन गर्ने टिप्पर 

प्रहरी नियन्त्रणमा भेरी दोहन गर्ने टिप्पर 

२३ वैशाख, सुर्खेत-

‎भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवा जथाभावी उत्खनन हुने क्रम नरोकिएपछि सुर्खेत प्रहरीले सक्रियता बढाएको छ। मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खननमा संलग्न सवारीसाधन माथि निगरानी कडा पार्दै प्रहरीले १७ वटा सवारी नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा र लेकवेशी नगरपालिकाका विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। भेरीगंगा नगरपालिका–१३ सालटाकुरा र लेकवेशी नगरपालिका–७ पटारे क्षेत्रमा नदीको बहाव नै असर पर्ने गरी अवैध उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

‎प्रहरी टोली उत्खनन स्थलमै पुगेर कारबाही अघि बढाउँदा १२ टिप्पर, २ ट्याक्टर, २ जेसीभी र १ स्काभेटर नियन्त्रणमा लिइएको जनाइएको छ। जिल्ला प्रहरी प्रमुख सुदिरराज शाहीले कानुनी प्रक्रिया मिचेर गरिएको उत्खननका कारण नदीको प्राकृतिक स्वरूपमा क्षति पुगेको बताउनु भयो।

‎ उहाँका अनुसार नदीजन्य पदार्थ उत्खनन पूर्ण रूपमा प्रतिबन्धित नभए पनि स्थानीय तहले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदनको पालना अनिवार्य हुन्छ। तर, व्यवहारमा भने निषेधित क्षेत्रमै भारी उपकरण प्रयोग गरेर उत्खनन गरिएको पाइएपछि कारबाही अघि बढाइएको हो।

“निर्धारित मापदण्डविपरीत नदीमै मेसिन प्रयोग गरी उत्खनन गरिएको भेटियो,” प्रमुख शाहीले भन्नुभयो, “नियन्त्रणमा लिएका सवारीसाधनलाई थप प्रक्रिया र कारबाहीका लागि सम्बन्धित पालिकामा बुझाइँदैछ।”
‎प्रहरीले नियन्त्रणमा लिएका सवारी अब सम्बन्धित नगरपालिकाको जिम्मा लगाइनेछ। अवैध दोहनमा संलग्नमाथि स्थानीय तहले कस्तो जरिवाना वा अन्य कारबाही गर्छ भन्नेबारे भने हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।-nepalkarma

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In