Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

नेपाली कांग्रेसको गुर्भाकोटमा शक्ति प्रदर्शन : “रुखमै मतदान गरी विकासको यात्रालाई निरन्तरता दिनुहोस्” विष्णु खड्का

नेपाली कांग्रेसको गुर्भाकोटमा शक्ति प्रदर्शन : “रुखमै मतदान गरी विकासको यात्रालाई निरन्तरता दिनुहोस्” विष्णु खड्का

१८ फागुन, सुर्खेत

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले गुर्भाकोट नगरपालिकामा भव्य चुनावी आमसभा सम्पन्न गरेको छ। निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसारका लागि तोकिएको समय आज राति १२ बजेसम्म मात्र भएकाले मौन अवधिको अन्तिम दिन कांग्रेसले आमसभा तथा र्‍याली मार्फत आफ्नो चुनावी अभियान सम्पन्न गरेको हो।

गुर्भाकोटमा आयोजित उक्त आमसभामा प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार विष्णुबहादुर खड्का, कर्णाली प्रदेश सभा सदस्य खड्कबहादुर पोख्रेल, बलिमाया बुढा लगायत प्रदेश, जिल्ला, स्थानीय तह तथा वडास्तरका सभापति एवं नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विष्णुबहादुर खड्काले लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो , “हामीले सुरुआत गरेका विकासका कामलाई अधुरो छाड्नु हुँदैन। अबको पाँच वर्ष रोजगारी सिर्जना, सडक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सुधारमा केन्द्रित हुनेछ।”

खड्काले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, कृषि आधुनिकीकरणलाई प्राथमिकता दिने र क्षेत्र नम्बर १ लाई आर्थिक रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “रुख चिन्हमा तपाईंहरूको मतले मात्रै समृद्ध क्षेत्रको सपना साकार हुन्छ,”। अन्य वक्ताहरूले पनि कांग्रेसको नीति तथा कार्यक्रम जनमुखी रहेको दाबी गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णुबहादुर खड्कालाई विजयी गराउन क्षेत्र नम्बर १ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग अपिल गरेका थिए। मौन अवधिको पूर्वसन्ध्यामा सम्पन्न उक्त आमसभालाई गुर्भाकोटमा कांग्रेसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In