Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

वीरेन्द्रनगरमा आठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भव्य रूपमा सम्पन्न

वीरेन्द्रनगरमा आठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भव्य रूपमा सम्पन्न

१९ माघ, सुर्खेत-

वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा श्री शिव माध्यमिक विद्यालय धुलियाविट, वीरेन्द्रनगर–११ सुर्खेतको सहआयोजनामा मिति २०८२ माघ १७ गतेदेखि सञ्चालन भएको आठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको छ। नगरभित्रका विद्यालयहरूबीच खेलकुद प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास र विद्यार्थीहरूमा अनुशासन, सहकार्य तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्शल आर्ट लगायतका विधामा उत्साहजनक सहभागिता रहेको थियो। शिव माध्यमिक विद्यालय धुलियाविट वीरेन्द्रनगर ११ सह–आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा जम्मा ४५ विद्यालय सहभागी रहेका थिए , जसमध्ये २४ सामुदायिक र २१ संस्थागत विद्यालय थिए ।

प्रतियोगितामा SOS हर्मन माइनर प्रथम स्थान हासिल गर्न सफल भयो भने श्री नेरा मावि वीरेन्द्रनगर द्वितीय र श्री शिव मावि लाटिकोइली तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने तथा सहभागी सम्पूर्ण विद्यालय र खेलाडी विद्यार्थीहरूलाई आयोजकले हार्दिक बधाई ज्ञापन गरेका छन्। कार्यक्रम सफल बनाउन दिनरात खटिएका शिक्षक–कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, खेल संयोजक तथा रेफ्रीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। साथै नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, शिक्षा, युवा तथा खेलकुद शाखा, सहभागी विद्यालयका प्रअ तथा शिक्षकहरू, स्थानीय अभिभावक, व्यवसायी, समाजसेवी र सुरक्षाकर्मीहरूको साथ र सहयोगले कार्यक्रम थप व्यवस्थित र सफल बनेको आयोजक पक्षले जनाएको छ।

सह–आयोजकको भूमिका निर्वाह गरेको श्री शिव मावि धुलियाविट प्रति विशेष आभार व्यक्त गर्दै, प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले कृतज्ञता प्रकट गरेको छ। यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्नुका साथै स्वस्थ, अनुशासित र ऊर्जावान समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In