Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

कालिमाटी १ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

कालिमाटी १ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२३ वैशाख,सल्यान-

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर १  मा पालिकासँग नागरिक संवाद कार्यक्रम तथा आगामी आर्थिक वर्ष २०८३/८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर १ मा वैशाख २१ गते नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो।

‎वडा नं १ मा भएको नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रममा विशेषगरी खानेपानीको समस्या रहेको बताइएको छ। उक्त वडामा लामो समयदेखि निर्माणाधीन रहेको कोटबयाले लिफ्टिङ खानेपानी योजना हालसम्म पनि सम्पन्न हुन नसक्दा दुई घण्टा लामो बाटो हिँडेर पानी बोकेर खानुपर्ने, त्यसैगरी चालु अवस्थामा रहेका खानेपानी ट्याङ्कीको घेराबार तथा तारजाली, ट्याङ्की मर्मत सिँचाइ कुलो, प्रावि स्कुल मर्ज हुँदा शिक्षाको कारणले बस्ती घटेको, ठाउँ अनुसारको उत्पादनमा हुन नसकेको, सहकारी संस्थाको भवन आवश्यक, विद्यालय सम्म जाने गोरेटो बाटो निर्माण, विद्यालयमा तारजाली तथा खानेपानीको व्यवस्था, अधुरो फिल्ड निर्माण रङ्ग रोगन तथा घेरबार, सिँचाइ कुलो स्वास्थ्य चौकी घेरभार स्वास्थ्य स्वयंसेविका हरूको पारिश्रमिक रोड बत्तीको व्यवस्था कृषिमा पालिकाको पहल लगायतका विषयमा सहभागीले जिज्ञासा एवं प्रश्न राखेका थिए।  नागरिक संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर खत्री उपाध्यक्ष सनशीलता ओली डिसी प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर ओली वडा अध्यक्ष रविलाल बस्नेत तथा वडा सदस्य लगायतले छलफल गर्नुभएको थियो।

‎कार्यक्रममा सहभागी पालिका अध्यक्ष उपाध्यक्ष एवं वडा अध्यक्षले सहभागी एवं उपस्थित हरूको सुझाव एवं जिज्ञासा अनुसार प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षको बजेटमा योजनाहरू समावेश गर्ने बताउनुभएको थियो। वडा नम्बर १ का वडा अध्यक्ष रविलाल बस्नेतको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आथीत्यता एवं पालिका उपाध्यक्ष सनशीलता ओली डिसी र प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर ओलीको आथित्यतामा पालिकासँग नागरिक संवाद एवं आर्थिक वर्ष २०८३८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो।  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सामुदायिक वन, कृषि समूह सहकारी संस्था सिँचाइ कुलो लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In