Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गौशालामा घाँस–पराल सहयोग

गौशालामा घाँस–पराल सहयोग

११ वैशाख,कैलाली-

दाङ घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका मोतीलाल के.सीको आर्थिक सहयोग तथा पवित्रा खड्काको समन्वय कैलालीका बर्दगोरिया र भजनी गौशालामा घाँस–पराल तथा पशु आहार हस्तान्तरण गरिएको छ । सहयोग अन्तर्गत ९ ट्र्याक्टर पराल, ३ क्विन्टल दाना (ब्रान्ड) र १ क्विन्टल नुन हस्तान्तरण गरिएको हो । जसमध्ये ३ ट्र्याक्टर पराल बर्दगोरिया गौशालालाई प्रदान गरिएको थियो भने बाँकी सामग्री भजनी गौशालामा हस्तान्तरण गरिएको लायन्स क्लब अफ छिन्चु सुर्खेत अध्यक्ष रिता खड्का रोकायले बताउनु भयो।

हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल ३२५ एन नेपाल एरिया–३ का एरिया चिफ लायन पवित्रा खड्काले कैलालीका गौशालामा गाईगोरु भोकै रहेको समाचार सञ्चारमाध्यममा आएपछि केसीले सहयोग गरेको बताउनु भयो। उहाँले मानवीय सेवाभावले यस्तो सहयोग अभियान अघि बढाइएको उल्लेख गर्नुभयो।

कार्यक्रममा भजनी नगरपालिकाकी उप–प्रमुख राजु तिरुवाको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो । उप–प्रमुख तिरुवाले सहयोगी दाता मोतीलाल के.सी. तथा समन्वयकर्ता लायन्स क्लब छिन्चु सुर्खेतप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा समेत गर्नुभयो। पराल बदियाबाट रमेश वलीको समन्वयमा त्यहाँ पुयाइएको बताइएको छ । गौशालामा चारा अभाव भइरहेका बेला गरिएको यस सहयोगले पशु संरक्षणमा महत्वपूर्ण राहत पुगेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In