Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

भेरीगंगामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई स्वागत

भेरीगंगामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई स्वागत

८ वैशाख,सुर्खेत-

सुर्खेतको भेरीगंगा नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीलाई नगरपालिकामा स्वागत गरिएको छ। सोमबार एक कार्यक्रमका बिच नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकिय अधिकृत खत्रीलाई स्वागत गर्नु भएको हो। सोहि समयमा विगय्त केहि महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी समाल्नु भएका मान बहादुर ठाडालाई धन्यबाद ज्ञापन गरिएको छ। स्वागत कार्यक्रममा नगरप्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा, निर्वतमान प्रमुख प्रशासकिय अधिकृत मान बहादुर ठाडा लगायत वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्राहीको सहभागीता रहेको थियो । भर्खर मात्र सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत यसअधि थुप्रै कार्यालयको जिवेवारिमा समेत रहनु भएको थियो।

सघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे चैत १६ गतेको निर्णय अनुसार गुर्भाकोट नगरपालिका वडा नम्बर ६ निवासी हरि बहादुर खत्रीलाई भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी दिईएको थियो। हालै उप–सचिवमा बढुवा भएका खत्रीलाई सरकारले महत्वपूर्ण जिम्मेवारी सहित भेरीगंगामा खटाएको हो। लामो समयदेखि निजामती सेवामा सक्रिय खत्रीको अनुभव, दक्षता र कार्यशैलीलाई मध्यनजर गर्दै उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

यसअघि उहाँले सल्यानको कालिमाटी गाउँपालिका , मुगुमा सहायक प्रमुख जिल्ला अधिकारी ,डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालय नेपालगंजको जिम्वेवारी समेत समाल्नु भएको थियो। यस्तै उहाँले यसअघि दैलेखकाे चामुणडा बिन्दासैनी नगरपालिकामा सघियता आउन साथ २०७३ सालमा,सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका ,बाँकेको जानकी ,बैजनाथ,राप्तिसाेनारी गाउँपालिकाको समेत जिम्वेवारी समाल्नु भएको थियो। साथै उहाँले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र पश्चिम उच्च पहाडी गरिवी निवारण आयाेजनामा पनि काम गर्नु भएको थियो। स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारमा उहाँको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In