Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गर्दै गुर्भाकोट नगरपालिकाको विदाइ

६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गर्दै गुर्भाकोट नगरपालिकाको विदाइ

२३ चैत, सुर्खेत –

गुर्भाकोट नगरपालिकामा लामो समयदेखि समुदायको स्वास्थ्य सेवामा समर्पित रहँदै आउनुभएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV) हरूको सम्मान तथा विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ६० वर्ष उमेर पूरा गरी सेवाबाट विदा हुनुभएका स्वयंसेविकाहरूमा वडा नम्बर १२ की मायादेवी घर्ति, वडा नम्बर ४ की रत्ना कुमारी वली, वडा नम्बर ६ की शितली केसी र वडा नम्बर ११ की रुपिसरा राना रहनुभएको छ।

नगर प्रमुख हस्त पुनको प्रमुख आतिथ्यता,उपप्रमुख मैना विक र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उहाँहरूको स्वास्थ्य क्षेत्रमा पुर्‍याउनुभएको दीर्घकालीन, निःस्वार्थ तथा अमूल्य योगदानको उच्च कदर गरिएको थियो। नगरपालिकाको कार्यविधि अनुसार प्रत्येक स्वयंसेविकालाई सम्मानपत्रसहित जनही रु. ५०,००० (पचास हजार रुपैयाँ) प्रोत्साहन रकम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीले जानकारी दिनुभयो।

कार्यक्रममा नगर उपप्रमुख मैना बि.क., प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल,स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्ति,विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो। विदाई कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीले स्वयंसेविकाहरूले ग्रामीण स्तरमा स्वास्थ्य सचेतना फैलाउन, खोप अभियान सफल बनाउन तथा मातृ–शिशु स्वास्थ्य सुधारमा पुर्‍याएको योगदानको प्रशंसा गर्नु भएको थियो।

यस्तै कार्यक्रममा नगर प्रमुख हस्त पुनले स्वयंसेविकाहरूको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै आगामी जीवन सुखद, स्वस्थ र सम्मानजनक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। साथै, नगर उपप्रमुख मैना बिकले पनि उहाँहरूको सेवाभाव, समर्पण र समुदायप्रतिको जिम्मेवारीको उच्च मूल्यांकन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। दीर्घकालीन सेवापछि विदाइ हुनुभएका स्वयंसेविकाहरूले आफूले गरेको सेवा नगर र समुदायले कदर गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In