Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

कर्णालीमै पहिलो औषधि उत्पादन उद्योग सञ्चालनमा, ५० करोड लगानीमा गुर्भाकोटमा उत्पादन सुरु

कर्णालीमै पहिलो औषधि उत्पादन उद्योग सञ्चालनमा, ५० करोड लगानीमा गुर्भाकोटमा उत्पादन सुरु

८ चैत,सुर्खेत-

कर्णाली प्रदेशमा औषधि उत्पादनतर्फ ऐतिहासिक सुरुवात गर्दै सुर्खेतको गुर्भाकोट नगरपालिका–१० घुमखहरेमा कर्णालीकै पहिलो औषधि उत्पादन उद्योग स्थापना भएको छ। चिनियाँ कम्पनी Yuyuan Biotechnology Pvt. Ltd. को करिब ५० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको हो। उद्योगले स्थानीय स्तरमै पाइने चुथ्रो र गुजरगाना जस्ता कच्चा जडीबुटी प्रयोग गरी विभिन्न प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। उत्पादन भएका औषधि नेपाली बजारसँगै चीनसम्म निर्यात गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

हाल उद्योगको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सञ्चालनको प्रारम्भिक चरणमै दैनिक ५० जनासम्मलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। अहिले उद्योगमा १५ जना नेपाली र ३ जना चिनियाँ कामदार कार्यरत रहेका छन्। करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कच्चा जडीबुटी संकलन गरिरहेको छ। यसले स्थानीय किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गर्नुका साथै आयआर्जनको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले उद्योग स्थापना भएपछि कर्णालीमा औद्योगिक विकासको नयाँ ढोका खुलेको बताएका छन्। उनीहरूका अनुसार यसले रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण तथा प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। कर्णाली प्रदेशमा पहिलोपटक सुरु भएको यस औषधि उद्योगले भविष्यमा थप लगानी भित्र्याउने र औद्योगिक वातावरण सुदृढ बनाउने संकेतसमेत दिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In