Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

छिमेक लघुवित्त जाजरकोट शाखाद्वारा १२औँ ग्राहक सदस्य गुनासो सुनुवाइ तथा इकाइ भेला सम्पन्न

छिमेक लघुवित्त जाजरकोट शाखाद्वारा १२औँ ग्राहक सदस्य गुनासो सुनुवाइ तथा इकाइ भेला सम्पन्न

३ चैत,जाजरकोट-

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड जाजरकोट शाखाले १२औँ ग्राहक सदस्य गुनासो सुनुवाइ इकाइ भेला, वित्तीय साक्षरता कार्यक्रम तथा ग्लोबल मनी वीक २०२६ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा केन्द्रीय कार्यालय काठमाडौँबाट वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृत राजु केसी र तपेन्द्र साउद तथा प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारी पुष्पराज अधिकारीको उपस्थिति रहेको थियो।

यस्तै छिमेक लघुवित्त जाजरकोट शाखामा आबद्ध जाजरकोट र रुकुम पश्चिम जिल्लाका सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा जाजरकोटको भेरी नगरपालिका र कुशे गाउँपालिका तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका प्रतिनिधि सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनीले वर्तमान समयमा लघुवित्त क्षेत्रको अवस्था, छिमेक लघुवित्तले प्रदान गरिरहेका सेवा–सुविधा तथा आगामी योजनाबारे जानकारी दिनुभयो। साथै प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृत राजु केसी र तपेन्द्र साउदले वित्तीय साक्षरता, पारिवारिक बजेट तथा लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न अफवाहबारे स्पष्ट पार्नुभएको थियो।

कार्यक्रमका अवसरमा तीन जना सफल व्यवसायी सदस्यलाई रु. ८,११५ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी संस्थामा आबद्ध सदस्यका छोराछोरीमध्ये एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई रु. १४,००० छात्रवृत्ति तथा प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन सांस्कृतिक प्रस्तुति दिने कलाकारलाई रु. १,००५ प्रोत्साहन रकम प्रदान गरिएको थियो। साथै उत्कृष्ट ३ जना सफल व्यवसायी सदस्यलाई रु ८५१५/ नगद पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो। त्यसैगरी संस्थामा आबद्ध विभिन्न इकाइहरूमध्ये उत्कृष्ट १० इकाइलाई रु. १७,५५० नगद पुरस्कार, रु. ३६,००० छात्रवृत्ति तथा प्रमाणपत्र वितरण गरिएको जाजरकोट शाखाका शाखा प्रबन्धक तथा कार्यक्रम सञ्चालक मान बहादुर रानाले जानकारी दिनुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य तथा अभिभावक, कार्यक्रमको लागी हल उपलब्ध गराउने त्रिभुवन माध्यमिक विद्यालय, खाजा–नास्ताको व्यवस्था गर्ने आराधना होटल एन्ड लज तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति शाखा प्रबन्धक रानाले धन्यवाद व्यक्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In