Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

लेकवेशी नगरपालिका नगरसभाको १८ औं अधिवेशन सम्पन्न

लेकवेशी नगरपालिका नगरसभाको १८ औं अधिवेशन सम्पन्न

३० फागुन, सुर्खेत-

सुर्खेतको लेकवेशी नगरपालिका गरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर उपप्रमुख बिमला खड्लुकले नगरसभामा प्रस्तुत गरेको संशोधित बजेट तथा विभिन्न योजनासम्बन्धी प्रस्तावमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो।

अधिवेशनले १७औँ नगरसभापछि हालसम्म नगर कार्यपालिकाको बैठकबाट पारित भएका कार्यविधि, मापदण्ड तथा विभिन्न निर्णयहरूलाई पनि अनुमोदन गरेको छ। साथै केही वडागत योजनाहरू कार्यान्वयन हुन नसकेकाले आवश्यक रकमान्तर समेत गरिएको जनाइएको छ। नगरपालिकाले सीमित स्रोत–साधनलाई समानुपातिक र न्यायोचित ढंगले वितरण गर्दै अधिकतम प्रतिफल दिने योजनाहरूलाई प्राथमिकतामा राख्ने नीति लिएको जनाएको छ। सोहीअनुसार आगामी कार्यक्रम तथा योजनाहरू तर्जुमा गर्ने विषयमा पनि अधिवेशनमा जोड दिइएको थियो।

नगर प्रमुख उमेश कुमार पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगर उपप्रमुख बिमला खड्लुक, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो। अधिवेशनमा नगरपालिकाको समग्र विकास, नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था तथा आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो। साथै सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय विकासलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In