Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेत क्षेत्र नम्बर १ मा मतदान केन्द्र तयारी सम्पन्न, “मतदातामा भने केहि अन्योलता”

सुर्खेत क्षेत्र नम्बर १ मा मतदान केन्द्र तयारी सम्पन्न, “मतदातामा भने केहि अन्योलता”

२० फागुन,सुर्खेत-

आगामी निर्वाचनलाई लक्षित गर्दै सुर्खेत क्षेत्र नं. १ अन्तर्गतका सबै मतदान केन्द्रमा तयारी कार्य सम्पन्न भएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सुर्खेतका निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टाराईले मतदान अधिकृत तथा कर्मचारी खटाइ सकिएको, मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्री केन्द्रहरूमा पु¥याइसकिएको र गोप्य मतदान कक्षको व्यवस्थापन पूरा भएको जानकारी दिनुभयो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत परिचालन गरिएको छ। दुर्गम तथा पहाडी क्षेत्रका केन्द्रहरूमा सामग्री ढुवानी कार्य समयमै सम्पन्न गरिएको बताइएको छ।

यद्यपि, तयारी पूरा भइसकेको भनिए पनि मतदातामा भने केही अन्योल कायमै देखिएको छ। कतिपय मतदाताले आफ्नो नाम मतदाता नामावलीमा रहे/नरहेको, मतदान केन्द्रको यथार्थ स्थान तथा मतदान समयबारे स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन्। विशेषगरी ग्रामीण बस्तीका नागरिकले सूचना प्रवाह पर्याप्त नभएको गुनासो गरेका हुन्। यता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सुर्खेतका निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टाराईले भने आधिकारिक सूचना माध्यम, वडा कार्यालय तथा अनलाइन प्रणालीमार्फत नामावली जाँच गर्न सकिने जानकारी दिँदै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नु भएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In