Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेत–१ मा ध्रुवकुमार शाहीको प्रतिबद्धता:अब रोजगारी र समृद्धिमा केन्द्रित अभियान”

सुर्खेत–१ मा ध्रुवकुमार शाहीको प्रतिबद्धता:अब रोजगारी र समृद्धिमा केन्द्रित अभियान”

१६ माघ, सुर्खेत-

सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ध्रुव कुमार शाहीले सुर्खेत क्षेत्र नं. १ मा पूर्वाधार निर्माणपछि अबको चरण रोजगारी, कृषि, डिजिटल प्रविधि, शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने बताउनु भएको छ। “विदेश होइन, आफ्नै भूमिमा अवसर” भन्ने मूल नारासहित उहाँले रोजगारीमुखी कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गर्नु भएको हो।

“विदेश होइन, आफ्नै भूमिमा अवसर”:

शाहीले हालसम्म सडक, खानेपानी र आधारभूत संरचना निर्माणमा उल्लेखनीय काम भएको दाबी गर्दै अब उद्योग स्थापना, सीपमूलक तालिम र स्वदेशमै रोजगारी सिर्जना आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो। उहाँले वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःस्थापना योजना ल्याउने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने तथा कृषि आधुनिकीकरण कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

“हरेक घरमा धारा, हरेक खेतमा पानी”:
खानेपानी र सिँचाइलाई दीर्घकालीन प्राथमिकता दिँदै शाहीले प्रत्येक वडामा सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य सार्वजनिक गर्नुभयो। अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गर्ने, सिँचाइ कुलो तथा लिफ्ट सिँचाइ विस्तार गर्ने र किसानलाई १२ महिना पानीको सुनिश्चितता दिने योजना उहाँले अघि सार्नु भएको छ।

“सडक जोड्यौं, अब समृद्धि जोड्छौं”:
सडक तथा यातायात पूर्वाधार सुदृढीकरणमार्फत आर्थिक गतिविधि विस्तार गर्ने उहाँले बताउनु भयो। अधुरा सडक कालोपत्रे समयमै सम्पन्न गर्ने, गाउँ–गाउँसम्म मोटरेबल सडक विस्तार गर्ने, पुल तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिने र किसानको उत्पादन बजारसम्म सहज पहुँच पुर्‍याउने उहाँको प्रतिबद्धता छ।

“विदेश होइन – अनलाइनबाटै आम्दानी”:
डिजिटल युवा अभियान अन्तर्गत आईटी तथा डिजिटल सीप तालिम केन्द्र स्थापना गरिने शाहीले बताए। फ्रीलान्सिङ, डिजिटल मार्केटिङ र प्रोग्रामिङ तालिममार्फत युवालाई घरबाटै आम्दानी गर्ने वातावरण बनाइनेछ। स्टार्टअप र इनोभेसनमा सहयोग पुर्‍याई प्रविधिमै रोजगारी सिर्जना गर्ने लक्ष्य उनले राखेका छन्।

“शिक्षा र स्वास्थ्य – हाम्रो पहिलो प्राथमिकता”:
विद्यालय भवन मर्मत, डिजिटल कक्षा सञ्चालन, स्वास्थ्य चौकी स्तरवृद्धि, निःशुल्क स्वास्थ्य शिविर नियमित सञ्चालन तथा एम्बुलेन्स सेवा विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ। शिक्षा र स्वास्थ्य सेवामा पहुँच र गुणस्तर दुवै सुधार्ने उहाँले बताउनु भएको छ।

उम्मेदवार शाहीले फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल समेत गर्नु भएको छ। सुर्खेत–१ मा समृद्धि र रोजगारी केन्द्रित अभियानमार्फत दीर्घकालीन विकासको मार्गचित्र प्रस्तुत गरिएको उहाँको दाबी छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In