Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

छिमेक लघुवित्त जाजरकोट शाखाद्वारा रिम्ना बजार व्यवस्थापन समितिलाई डस्टविन हस्तान्तरण

छिमेक लघुवित्त जाजरकोट शाखाद्वारा रिम्ना बजार व्यवस्थापन समितिलाई डस्टविन हस्तान्तरण

१६ फागुन,जाजरकोट-

सामुदायिक सरसफाइ तथा वातावरण संरक्षण अभियानलाई सुदृढ बनाउने उद्देश्यले छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड जाजरकोट शाखाले रिम्ना बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

रिम्ना बजार क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा,संस्थाका अनुगमन अधिकृत तपेन्द्र साउँद, शाखा प्रमुख मान बहादुर राना तथा बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक परीयार लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा आवश्यक संख्यामा डस्टबिन प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै शाखा प्रमुखरानाले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतामा राखेको उल्लेख गर्दै बजार क्षेत्र स्वच्छ राख्न सबैको सहकार्य अपरिहार्य रहेको बताउनु भयो।

बजार व्यवस्थापन समितिका अध्यक्ष परीयारले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै डस्टबिनको उचित प्रयोग तथा नियमित व्यवस्थापन गरिने प्रतिबद्धता जनाए। उनले यस पहलले रिम्ना बजारलाई सफा, व्यवस्थित र आकर्षक बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय व्यवसायी, सर्वसाधारण तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त कार्यक्रमले वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सहकार्य गर्दै स्थानीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In