Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेतमा चुनाव विरोधी गतिविधि आशंकामा ८ जना पक्राउ

सुर्खेतमा चुनाव विरोधी गतिविधि आशंकामा ८ जना पक्राउ

१४ फागुन, सुर्खेत-

आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनाव विरोधी गतिविधि गर्न सक्ने आशंकामा सुर्खेत प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर लगायत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएकामध्ये वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ६६ वर्षीय नारायण न्यौपाने (क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज, सि.सि.एम.), कालिकोट नरहरीनाथ गाउँपालिका–७ का ३० वर्षीय धिर दर्जी उर्फ डेबिट परियार (वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव), सान्नी त्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय कर्ण बहादुर बि.सी. (क्रान्तिकारी कम्युनिष्ट पार्टीका ब्युरो सदस्य, सि.सि.एम.) र कैलाली धनगढी उपमहानगरपालिका–१२ का ३८ वर्षीय श्याम कुवँर (वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव, सि.सि.एम.) रहेका छन्।

त्यसैगरी वीरेन्द्रनगर–११ का ४५ वर्षीय राजकुमार पौडेल ‘राजु’ (नेकपा बहुमतका जिल्ला सचिव), भेरीगंगा नगरपालिका–१२ झुल्नेका ५४ वर्षीय रन्त बहादुर वली (नेकपा क्रान्तिकारीका सुर्खेत जिल्ला कमिटी सचिव), भेरीगंगा–९ ठुलोजात्रीका ६६ वर्षीय पुर्ण तिरुवा (नेकपा बहुमतका वडा कमिटी सदस्य) र रुकुम पश्चिम चौरजारी नगरपालिका–८ का ३८ वर्षीय मान बहादुर मल्ल (पार्टी आबद्धता नखुलेको) पनि नियन्त्रणमा परेका छन्।

प्रहरी प्रवक्ता मोहनजंग बुढथापाले उनीहरूमाथि शान्ति सुरक्षा विथोल्ने कसुरमा मुद्दा दर्ता गरिने जानकारी दिनुभयो। जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। सम्भावित अवाञ्छित गतिविधि रोक्न संवेदनशील क्षेत्रमा निगरानी कडा पारिएको र कानुन विपरीत गतिविधि गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In