सुर्खेतकाे गुर्भाकोट नगरपालिका वडा न.९ को भालुखोलामा कृषक दल बहादुर वलीले लगाएका सयपत्री फुल ढकमक भएको छन ।
नेपालीहरुको महानचाड दिपावली र तिहारका लागि सयपत्रि फुल उत्पादन र बिक्रिवितरण सुरु भैसकेको कृषक दलबहादुरले जनाएका छन ।
वलीले स्वदेश उत्पादन प्रयोग गरौ,,स्थानीय स्तरमा रोजगारीको श्रृजना गरौं भन्ने उदेश्यले आफुले करिब एक बिघा जमिनमा फुल खेती गरेको बताउनु भएकाे छ । उहाले सयपत्री फुल खरिद गर्न चाहेमा ९८५८०५२६५२ मा सम्पर्क गर्न सकिने समेत जानकारी दिनुभएको छ ।
































