जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
प्रहरीका अनुसार जाजरकोट, बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
त्यस्तै पश्चिम रुकुम, आठविसकोट नगरपालिका ११ देखि १४, सानी भेरी गाउँपालिका १,२,४ वडाहरु र चौरजहारी नगरपालिकामा ३६ जनाको मृत्यु भएको छ भने ८५ जनाको मृत्यु भएको छ। नागरिक बाट
































