Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

मानव तस्करीमा संलग्न भएको आरोपमा प्रहरी जवान पक्राउ

मानव तस्करीमा संलग्न भएको आरोपमा प्रहरी जवान पक्राउ

१३ कार्तिक, काठमाडौँ

मानव तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी जवान जीवराज तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनु भयो। ३ वर्षदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबई लगायत अन्य खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यद्यपि यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । उनको पहुँच र सम्पर्कबारे समेत अनुसन्धान भइरहेको बताईएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

समयमै पहिचान र उपचार गरे कुष्ठरोग पूर्ण निको हुन्छ : नगरप्रमुख हस्त पुन

समयमै पहिचान र उपचार गरे कुष्ठरोग पूर्ण निको हुन्छ : नगरप्रमुख हस्त पुन

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद र तास बरामद

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद र तास बरामद

सातौँ चन्द्रस्मृति कप २०८३ सम्पन्न: स्थानीय सरोकार समूह च्याम्पियन, ५ लाखसहित उपाधि हात पार्‍यो

सातौँ चन्द्रस्मृति कप २०८३ सम्पन्न: स्थानीय सरोकार समूह च्याम्पियन, ५ लाखसहित उपाधि हात पार्‍यो

खेलकुदमार्फत एकता र प्रतिभा प्रस्फुटन: गुर्भाकोटमा सातौँ चन्द्र स्मृति कप–२०८३ भव्य रूपमा सुरु

चन्द्रस्मृति कप अक्षय कोष स्थापना भएमा रु ५० हजार सहयोग गर्छु’-वडाध्यक्ष किरण कुमार बिक

पोषणमैत्री वडा घोषणापछि दिगोपनामा जोड : स्वास्थ्यचौकी काल्चेमा नागरिक बहस सम्पन्न

पोषणमैत्री वडा घोषणापछि दिगोपनामा जोड : स्वास्थ्यचौकी काल्चेमा नागरिक बहस सम्पन्न

सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका रमेश सापकोटा विजयी

सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका रमेश सापकोटा विजयी

ताजा समाचार

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In