सुर्खेत २१,
बाँकेको नेपालगंजबाट सुर्खेको लागी छुटेको बा २ ख १४०० नम्बरको फोर्स गाडिलाई चेकजाच जाँच गर्ने क्रममा अन्दाजी ३ क्विन्टल चिनि बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले भेरीगंगा नगरपालिका-१० तोलीखोला बाट अबैध चिनी बरामद गरेको गरी ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले जनाएको छ भने गाडिलाई गन्तव्य स्थान तर्फ छोडिएको छोडिएको छ ।
































