Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

जनसेवा आबिलाई दुईकोठे भवन र तीनकोठे शौचालय हस्तान्तरण

जनसेवा आबिलाई दुईकोठे भवन र तीनकोठे शौचालय हस्तान्तरण

सुर्खेत २१,

रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत नवनिर्मित दुइकोठे भवन र गुर्भाकोट नगरपालिका द्वारा निर्मित तीनकोठे शौचालय एक औपचारिक कार्यक्रमका बीच गुर्भाकोट ११ स्थित जनसेवा आधारभुत बिद्यालयलाई हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क पोखरेल, गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन, नगर उपप्रमुख मैना वि‍.क., वडा नम्बर ११ का वडाअध्यक्ष राजन वि.सी. लगायतको उपस्थितीमा नव निर्मित भवन र शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री खड्क पोखरेलले बिद्यालयको भौतिक पुर्वाधारको बिकास संगै शैक्षिक बिकासमा समेत जोड दिनुपर्ने बताउनु भएको थियो साथै उहाँले प्रदेश सरकारले शिक्षामा बिकास सँगै शैक्षिक गतिबिधिलाई वैकल्पिक प्रणाली सहजीकरण कार्यान्वयनका लागी प्रदेश सरकार लागी परेको बताउनु भयो ।

साथै उहाँले भन्नु भयो, विद्यालय बालबालिकाका लागि रमाइलो होस र सुरक्षित होस त्यो विद्यालय नै बालमैत्री विद्यालय हो । विद्यालयमा प्रत्येक विद्यार्थीले आफूलाई भयमुक्त र सुरक्षित पाओस, संवेगात्मक रुपमा रमाइलो वातावरण पाओस, सिकाइका लागि मनोवैज्ञानिक रुपमा मनोवल उच्च हुने वातावरण निर्माण गर्नका लागी बिधालय ब्यबस्थापन समिती शिक्षक अभिभावक संघको र अभिभावको महत्वपुर्ण भुमिका रहन्छ। साथै उहाँले बिद्यालयमा गुणस्तरिय शिक्षा दिन आबश्यक रहेको बताउदै प्रदेश स्तरमा बिद्यालयको स्तर उन्नतीका लागी पहल भईरहेको बताउनुभयो । सोहि कार्यक्रममा विद्यालय र शौचालय निर्माण गर्न व्यक्तिगत जग्गा विद्यालयलाई दान दिने थिर बहादुर घर्तीलाई सम्मान पनि गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In