Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सृजना सानाकिसान कृषि सहकारीको १२ औ साधारणसभा सम्पन्न ,

सृजना सानाकिसान कृषि सहकारीको १२ औ साधारणसभा सम्पन्न ,

दिलिप ढकाल सुर्खेत असोज १३ साना किसानको सम्बृदी,कृषिको रुपान्तरण र उध्धमशिलाताको बिकास भन्ने लक्ष सहित संचालनमा रहेको भेरिगंगा नगरपालिका ९ जहरे बजारको सानाकिसान कृषि सहकारी सस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ। माबि सानोजात्रिको बिद्यालय प्राङ्गनमा दिउसो १२ बजे पछि सुरु भएको साधारण सभा कार्यक्रम साँझ सम्म संचालन भएको थियो।

कार्यक्रममा संचालक समितिको तर्फबाट सस्थाको अध्यक्ष बिष्णु कुमारी रोकायले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सस्थाकी प्रबन्धक शोभा रेग्मी पोखरेलले साधारण सभामा आर्थिक प्रतिबेदन २०८० प्रस्तुत गर्नु भएको थियो। हाल सस्थामा १८६ वटा समुह ,९४६ जना सेर सदस्य,४२३ जना ऋणी,अन्तर समूह संख्या ९,संचालक समिति सदस्य ११ ,लेखा समिति ३,पशु बिमा उप समिति ५ र कर्मचारी संख्या ४ जना रहेको सहकारीको विवरणमा उल्लेख गरिएको छ। कार्यक्रममा सहकारी बाट ऋण लिएर भैसी तथा बाख्रा पालनको लागी ऋण लिएर कृषि कर्म गरिरहेका कृषकलाई बाल्टी बाटा तथा कुकुरा पालन गरेका कृषकलाई दाना तथा पानि खुवाउने भाडा वितरण गरिएको थियो ।

यस्तै कार्यक्रममै बाल बचत गरेका सदस्यलाई पुरस्कार वितरण गरिनुका साथै २०७९ असार देखि हाल सम्म सुत्खेरी भएका महिला हरुको लागी पोषण भत्ता वितरण गरिएको थियो। सस्थाले निरन्तर बचत कर्ता तथा जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सस्था बाट टनेल लिएर कृषि गरिरहेका सदस्यहरुलाई तरकारीको बिउबिजन पनि बतरण गरेको थियो। कार्यक्रममा सस्थाकी सस्थापक अध्यक्ष तथा ९ वडाकी वडा सदस्य गंगा रोकाय,साना किसान कृषि सहकारी सस्था लाटीकोईलि सुर्खेतकी अध्यक्ष शान्ति सिंह,८ नम्बर वडाका वडा अध्यक्ष पुसे कामि लगाएतले स्वागत मन्तब्य राखेका थिए।

सस्थाकी अध्यक्ष बिष्णु कुमारी रोकायको अध्यक्षता,साना किसान बिकास लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय बिरेन्द्रनगर सुर्खेतका शाखा प्रबन्धक हरि प्रसाद न्यौपाने प्रमुख अतिथि ,कर्णाली प्रदेश कृषि सहकारी संघ संयोजक शेर बहादुर परियार बिशिस्ट अतिथि,भेरिगंगा नगरपालिका ८ नम्बर वडा अध्यक्ष पुसे कामि, प्रहरी चौकी जहारेका प्रमुख टंकेश्वर भट्टराई, पुर्बी सुर्खेतका साना किसान कृषि सहकारीक प्रतिनिधि तथा प्रमुख एवं शेर सदस्यको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन सस्थाका कर्मचारी ललित खत्रीले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In