Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

बसबाट झर्दैगर्दा लडेर रुकुमपश्चिममा एक जनाको मृत्यु ,दुई जना घाइते

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएका सन्तकुमारको शव भेटियो

८ मंसिर ,रुकुमपश्चिम

रुकुमपश्चिममा बसबाट झर्दै गर्दा लडेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रुकुमपश्चिको आठबिसकोट नगरपालिका–११ चिसापानीस्थित राडि बजारदेखि नेपालगन्ज जाँदै गरेको बसबाट ओर्लिदैँ गर्दा लडेर तीन जना घाइते भएका थिए। शुक्रबार साँझ साढे ६ बजेको समयमा ना ३ ख ५२०७ नम्बरको बसबाट यात्रुलाई झार्दै गर्दा लडेर तीन जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले बताएको छ । घाइते हुनेहरूमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ बस्ने अन्दाजी ३८ वर्षीया गणेश दमाई, वडा नम्बर १४ बस्ने १९ वर्षीया भावना चन्द र वडा नम्बर १४ बस्ने १९ वर्षीया राजेन्द्र पोखरेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमा प्रहरी निरीक्षक तथा सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार घाइतेमध्ये गणेश दमाईको आठबिसकोट नगर अस्पताल राडीमा उपचारको क्रममा शुक्रबार साँझ ८ बजेर १० मिनेटको समयमा मृत्यु भएको हो। उहाँका अनुसार ‘बसका कर्मचारीहरुले बसबाट झार्दाखेरि लडेर तीन जना यात्रु घाइते भएछन्। यात्रुलाई बसबाट झार्दाखेरि तीन जनालाई घाइते बनाएर बस करिब ३ किलोमिटर अगाडी आठबिसकोट नगरपालिका–११ रिठ्ठा पुगेको रहेछ। त्यहाँ स्थानीयहरुले बसलाई रोकेर राखेका थिए।’ अहिले बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक र सह–चालक भने फरार भएका छन् ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In