Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सल्यान बनगाडको‌ ५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराको‌ पोल्टामा

सल्यान बनगाडको‌ ५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराको‌ पोल्टामा

नविन पिएम ३ फागुन,सल्यान-

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले आफ्नो पोल्टामा पार्न सफल भएको छ । प्रभाकर माध्यमिक विद्यालय देवस्थलको खेलमैदानमा सम्पन्न प्रतियोगितामा उपाधि उचालेको हो । शनिवार सम्पन्न प्रतियोगितामा मावि च्युराले १६ स्वर्ण, १० कास्य र ९ रजत पदक हात पारेको छ । यस्तै प्रभाकर माध्यमिक विद्यालय देवस्थलले ९ स्वर्ण, ६कास्य र ८ रजत सहित दोस्रो र श्री कृष्ण बोर्डिङ स्कुलले २ स्वर्ण, २ कास्य र २ रजत सहित तेस्रो भएका छन् ।लङ्ग ग्रिन बोर्डिङ स्कुल १ स्वर्ण ७ रजत २ कास्य, सहित चौथो र अन्तिम दिनका खेलहरु बहिस्कार गरेर पनि १ स्वर्ण ४ रजत ३ कास्य सहित मुक्ति माबि बामे, औलबेशिम पाँचौं स्थानमा रहेको थियो । सिद्धेश्वरि माबि छेटौ,प्रतिभा माबि, सातौँ, कृष्ण मावि आठौ,नब ज्योति मावि नवौ र महेन्द्र मावि दसौं स्थानमा रहेको आयोजक युवा शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १० विद्यालयले सहभागिता जनाएका थिए । प्रथम, दित्तिय र तेस्रो स्थान हुने विद्यालयका खेलाडीहरुलाई नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य वडा अध्यक्षहरु गणेश बुढा क्षेत्री,कुल बहादुर पुरि पिउपर खत्रि, थुम बहादुर बिसी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर रावत,नगर खेलकुद विकास समिति अध्यक्ष रिम बहादुर बिष्ट, सदस्य,कमल बिष्ट लगायतकाले खेलाडी बिधार्थीहरुलाइ कप,मेडल, प्रमाणपत्र वितरण गर्नु भएको छ । समापन कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखा प्रास धुर्बा थापाले गर्नुभएको थियो। प्रतियोगितामा बिहिबार देखि सनिबार ३ दिन सम्म संचालन भएको हो ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In