Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेतमा मतदानस्थलको अनुगमन तथा निरीक्षण सम्पन्न

सुर्खेतमा मतदानस्थलको अनुगमन तथा निरीक्षण सम्पन्न

२५ माघ,सुर्खेत-

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यले सुर्खेत जिल्लामा रहेका मतदानस्थलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ। सुर्खेत जिल्लामा रहेका दुईवटै निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न मतदानस्थलहरूको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीद्वारा स्थलगत निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा मतदानस्थलसम्म पुग्ने सडकको अवस्था, मतदानस्थलको सुरक्षा व्यवस्था तथा आवश्यक भौतिक पूर्वाधारहरूको अवलोकन गरिएको थियो। साथै स्थानीय भद्रभलादमी, निर्वाचित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा पदाधिकारीहरू लगायत सरोकारवालाहरूसँग अन्तरक्रिया गरी आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउन सबै पक्षको साझा भूमिकाबारे छलफल गरिएको छ।

यसै क्रममा स्थानीय तहमा खटिएका सम्पूर्ण सुरक्षा निकायका सुरक्षाकर्मीहरूलाई सुरक्षा संवेदनशीलताको विश्लेषण गरी मतदानस्थलमा शान्ति–सुरक्षा कायम राख्न, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन तथा मतदाता र उम्मेदवारहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखी जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिइएको छ। त्यस्तै, निर्वाचनसँग सम्बन्धित कुनै पनि घटना, कसुर वा आचारसंहिता उल्लङ्घन भएको खण्डमा नजिकको प्रहरी कार्यालय, निर्वाचन अधिकृत वा सम्बन्धित सुरक्षा निकायमा तत्काल जानकारी गरिदिन सर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In