Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

शिव मावि धुलियाविटमा वीरेन्द्रनगर नगरपालिका स्तरीय रनिङ शिल्ड छनाैट प्रतियोगिता सुरु

शिव मावि धुलियाविटमा वीरेन्द्रनगर नगरपालिका स्तरीय रनिङ शिल्ड छनाैट प्रतियोगिता सुरु

१७ माघ, सुर्खेत-

वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय रनिङ शिल्ड छनौट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता श्री शिव माध्यमिक विद्यालय धुलियाविट, वीरेन्द्रनगर–११ सुर्खेतमा आजदेखि सुरु भएको हो। शिव माध्यमिक विद्यालय धुलियाविट वीरेन्द्रनगर ११ सह–आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिवारीले गर्नुभएको थियो।

यस प्रतियोगितामा विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न विधाका खेलहरू समावेश गरिएका छन्। प्रतियोगितामा कबड्डी (छात्र/छात्रा) ,भलिबल (छात्र/छात्रा),एथलेटिक्सका विविध इभेन्ट (छात्र/छात्रा), मार्सल आर्ट अन्तर्गत कराते, तेक्वान्दो र उसु खेलहरू संचालन हुनेछन। प्रतियोगितामा जम्मा ४५ विद्यालय सहभागी रहेका छन्, जसमध्ये २४ सामुदायिक र २१ संस्थागत विद्यालय छन्।

आज सम्पन्न छनौट चरणका खेलहरू उत्साहजनक प्रतिस्पर्धाका साथ सम्पन्न भएका छन्। विभिन्न विधामा प्रारम्भिक चरणका खेल भए पनि अहिलेसम्म कुनै पनि विधाको फाइनल खेल सम्पन्न नभएको विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। आगामी दिनहरूमा थप रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको बताइएको छ। नगरपालिका स्तरीय यस प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास लिइएको छ। विद्यालय प्राङ्गन यतिबेला खेलाडी, शिक्षक र दर्शकको उल्लेख्य उपस्थितिले खेलमय बनेको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In