Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेतमा लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक प्रहरी नियन्त्रणमा

सुर्खेतमा लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक प्रहरी नियन्त्रणमा

२६ माघ, सुर्खेत-

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ६ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साल माघ २६ गते अन्दाजी ११:२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन रोकि चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा ती चालकहरूमा लागुऔषध सेवन गरेको प्रारम्भिक लक्षण देखिएपछि Test Kit प्रयोग गरी परीक्षण गर्दा Canabish तथा Opiod लगायतका लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। सोही आधारमा उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई अनुसन्धान भइरहेको छ।

पक्राउ पर्ने व्यक्तिहरूको विवरण:

१. जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. ०८ बस्ने वर्ष अन्दाजी २८ का अजय थापा
२. जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने वर्ष अन्दाजी २५ का कासीराम डाँगी
३. जिल्ला दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ०७ बस्ने वर्ष अन्दाजी २४ का हिक्मत शाही
४. सोही स्थान बस्ने वर्ष अन्दाजी २५ का जीवन शाही
५. जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने वर्ष अन्दाजी २५ का प्रकाश वि.क.
६. जिल्ला दैलेख, गुराँस गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष अन्दाजी २५ का डिलबहादुर वि.क.

प्रहरीले लागुऔषध सेवन गरी सवारी चलाउनु गम्भीर अपराध भएकाले यस्ता गतिविधिविरुद्ध नियमित चेकजाँच तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In