Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गुर्भाकोटमा अपाङ्गता भएका व्यक्तिको सहभागितामा खण्डीकृत तथ्याङ्क संकलन तथा शिविर कार्यक्रम सम्पन्न

गुर्भाकोटमा अपाङ्गता भएका व्यक्तिको सहभागितामा खण्डीकृत तथ्याङ्क संकलन तथा शिविर कार्यक्रम सम्पन्न

२४ माघ, सुर्खेत

गुर्भाकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष सहभागितामा खण्डीकृत तथ्याङ्क संकलन तथा अपाङ्गता परिचयपत्र वितरणसम्बन्धी शिविर कार्यक्रम सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा तथा आईएनएफ नेपाल सुर्खेतको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रम माघ १९ गतेदेखि सुरु भई आज माघ २४ गते सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न वडाहरूमा शिविर सञ्चालन गरिएको थियो। माघ १९ गते वडा नम्बर ३ मा सञ्चालन भएको शिविरमा ९ जनाले सेवा लिएका थिए, जसमा ४ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। तीमध्ये ख वर्गका २ जना र ग वर्गका २ जना रहेका छन्। यस्तै, माघ २१ गते वडा नम्बर १३ को गुमीमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले सेवा लिएका थिए। सो क्रममा १३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका थिए, जसमा क वर्गका ४ जना, ख वर्गका ६ जना, ग वर्गका २ जना र घ वर्गका १ जना रहेका छन्।

माघ २२ गते सिटिहल (खैरेनी) मा सञ्चालन भएको शिविरमा ४७ जनाले सेवा लिएका थिए। तीमध्ये २४ जनाले परिचयपत्र प्राप्त गरेका छन्। वर्गगत विवरणअनुसार क वर्गका ५ जना, ख वर्गका १० जना, ग वर्गका ५ जना र घ वर्गका ४ जना रहेका छन्। यसैगरी, माघ २३ गते वडा नम्बर १० को भेडावारीमा सञ्चालन भएको शिविरमा ३३ जनाले सेवा लिएका थिए। सो क्रममा १७ जनाले परिचयपत्र प्राप्त गरेका छन्, जसमा क वर्गका २ जना, ख वर्गका ८ जना र ग वर्गका ७ जना रहेका छन्।

कार्यक्रमको अन्तिम दिन माघ २४ गते वडा नम्बर ४ मा सञ्चालन गरिएको शिविरमा ४५ जनाले सेवा लिएका छन्। तीमध्ये २३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। वर्गगत रूपमा क वर्गका ११ जना, ख वर्गका ४ जना, ग वर्गका ६ जना र घ वर्गका २ जना रहेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख बिमला बिकले जानाल्कारी दिनुभयो। यसरि हेर्दा समग्रमा सेवा लिनेको संख्या एक सय ८७ रहेको छ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ विवरण संकलन गरी लक्षित सेवा, सुविधा र योजनालाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। शिविरमा महिला बालबालिका शाखा प्रमुख बिमला बिक तथा शाखामा कार्यरत कर्मचारी ,मेहेलकुना अस्पतालमा कार्यरत MDGP डाक्टर सन्दिप घर्ती,डाक्टर राजकुमार भुजेल तथा खगेन्द्र भण्डारी,स्वास्थाकर्मीहरु लगाएत आईएनएफ सुर्खेतका कर्मचारी,जनप्रतिनिधि,शिक्षा शाखा प्रमुख बलबीर बिक लगाएतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In