Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गुर्भाकोटमा समुदायमा आधारित रोग निगरानी प्रणाली सुदृढ हुँदै, स्थानीय प्राविधिक समितिको बैठक सम्पन्न

गुर्भाकोटमा समुदायमा आधारित रोग निगरानी प्रणाली सुदृढ हुँदै, स्थानीय प्राविधिक समितिको बैठक सम्पन्न

माघ २४, सुर्खेत

गुर्भाकोट नगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) कार्यक्रमअन्तर्गत स्थानीय प्राविधिक समितिको बैठक सम्पन्न भएको छ।

गुर्भाकोट नगरपालिकाको सभाहलमा सम्पन्न उक्त बैठक स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो। नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टरको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत बैठक आयोजना गरिएको थियो। बैठकमा स्वास्थ्य शाखामा कार्यरत गणेश बहादुर वलीयज्ञ पन्त, डम्मर वली,जीवन लामिछाने,सर्भिलेन्स अफिसर अस्मिता खनाल, मेहेलकुना अस्पतालका MDGP चिकित्सक डा. सन्दीप घर्ती मगर तथा डा. राजकुमार भुजेल, शिक्षा शाखा प्रमुख बलबीर बिक, विभिन्न स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समुदायमा आधारित रोग निगरानी प्रणालीको प्रभावकारी सञ्चालन र कार्यान्वयनका विषयमा छलफल गर्दै स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीको संयोजकत्वमा स्थानीय प्राविधिक समिति गठन गरिएको छ। गठन गरिएको समितिमा सदस्यका रूपमा स्वास्थ्यकर्मीहरू गणेशबहादुर वली, प्रेमबहादुर खत्री, नेत्रलाल खत्री, शेरबहादुर खत्री, गीता रेग्मी र जीवन लामिछाने रहनु भएको छ। समुदायस्तरमै रोगको समयमै पहिचान, सूचना संकलन तथा शीघ्र प्रतिकार्यलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन भइरहेको यस कार्यक्रमले स्थानीय तहमा जनस्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In