Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

कालिमाटी ६ मा निःशुल्क महिला प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

कालिमाटी ६ मा निःशुल्क महिला प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

१७ माघ,सल्यान-

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ६ मा निःशुल्क महिला प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । कालिमाटी गाउँपालिकाको आयोजनामा आधारभूत आधारभुत स्वास्थ्य सेवा केन्द्र छरछरेमा महिला प्रजनन रुग्णता स्क्रिनिङ (VIA क्याम्प), जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, आँखा जाँच शिविर तथा निःशुल्क औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

शिविरमा जम्मा ११४ जना सेवाग्राहीले सेवा लिएका थिए। महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान तथा रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको VIA परीक्षण सेवामा २० जना महिलाले परीक्षण गराएका थिए। शिविरमा ५१ जनाको ब्लडप्रेसर र सुगर चेकजाँच गरिएको थियो। जसमा ९ जना मधुमेह सुगर पहिचान गरि प्रेसन गरिएको छ। यसैगरी, ओपिडी सेवा ८० जनाले लिएका थिए भने आँखा जाँच सेवा ५४ जनालाई प्रदान गरिएको थियो। आँखा जाँचका क्रममा ९ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको छ। पहिचान भएका बिरामीहरू लाई आँखा अपरेसनका लागि रेफर/व्यवस्था गरिएको छ।

कार्यक्रम कालिमाटी गाउँपालिका उपाध्यक्ष सन्सिलता वली डिसीको प्रमुख आतिथ्यतामा एवं वडाध्यक्ष टेकराज पुलामीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कार्यपालिका सदस्य तिल कुमारी वली,वडा सदस्यहरु स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापा,मेहेलकुना अस्पतालका MDGP डाक्टर सन्दिप घर्ति तथा कल्पना रसाईली,मेहेलकुना आँखा उपचार केन्द्रका प्रमुख दिपेन्द्र साहानी तथा कर्मचारी, मोतिलाल वली पोषण सहजकर्ता एवं स्वास्थ्य शाखामा कार्यरत कर्मचारी,आधारभूत स्वास्थ्य सेवा केन्द्र छरछरेको प्रमुख पद्मा कुमारी पुलामी तथा कार्यरत कर्मचारी एवं महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थितिमा रहेको थियो। शिविर सफल बनाउन सहयोग गर्नेद सम्पूर्णमा आयोजकले सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। कालिमाटी गाउँपालिकाले आगामी दिनमा पनि समुदायस्तरमा पहुँचयुक्त र निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In