Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

खेलकुदले समाजलाइ एकतावद्द सँगै खेलाडीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउछ :अध्यक्ष बिसी

खेलकुदले समाजलाइ एकतावद्द सँगै खेलाडीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउछ :अध्यक्ष बिसी

सुर्खेत 

‘एकताबद्द वडा खेलकुदको सन्देश’ भन्ने नाराका साथ् गुर्भाकोट नगरपालिका वडा नम्बर ११ मा आज देखि वडा अध्यक्ष कप सुरु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ११ को वार्मागार खेलमैदानमा बिहान १२ बजे वडा अध्यक्ष राजन बिसीले पानसमा बत्ति बालेर तथा ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष बिसीले वडा स्तरमै भलिवल तथा फुटवल प्रतियोगिता संचालन गर्नु पर्ने खेलाडीको आग्रह तथा अग्रज व्यक्तिहरुको सल्लाहमा वडा अध्यक्ष कपको आयोजना गरेको बताउदै वडा अध्यक्ष कप बाट उत्कृट खेलाडी छनोट गरि नगरपालिका हुने मेयर कपको तयारीको लागी पनि सहज हुने बताउनु भएको थियो। साथै उहाँले खेलकुदले समाजलाइ एकतावद्द सँगै खेलाडीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताउदै खेलाडीको साथमा सधै आफु ,वडा खेलकुद विकास समिति र वडा कार्यालय रहने पनि बताउनु भएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी शेर बहादुर खत्री,युवा संघ गुर्भाकोटका अध्यक्ष सुरेश रोकाय,संचारकर्मी सुर्यदिप रेग्मी,नेपाली कांग्रेसका प्रतिनिधि मिलन रावत,नेकपा एमालेका प्रतिनिधि शेर बहादुर वली लगाएतले स्वागत मन्तव्य तथा खेल सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्ने बक्ताहरुले गुर्भाकोट नगरपालिका वडा नम्बर ११ वडा कार्यालयले पहिलो पटक वडा अध्यक्ष कपको आयोजना गरि स्थानिय स्तरमा भएका खेलाडीको पहिचान गर्ने अवसरको सुरुवात गरेकोमा वडा कार्यालय परिवार र वडा खेलकुद बिकास समितिलाई धन्यवाद ज्ञापन गरेका थिए। साथै आगामी दिनमा खेलाडीको समस्या तथा आवश्यकतालाई बुझ्दै खेलकुदको लागी आवश्यक पर्ने खेल सामाग्री उपलब्ध गराइदिन पनि बक्ताहरुले आग्रह गरेका थिए।

वडा अध्यक्ष कपमा फुटवल र भलिवल गरि २ वटा खेल हरु हुनेछ। फुटवल खेलको लागी ८ वटा टिम दर्ता भएका छन् भने भलिवल खेलको लागी ४ वटा टिम दर्ता भएका छन्। आज भएको फुटवल खेलको पहिलो चरणमा ६ वटा टिमविच प्रतिस्पर्धा भएको छ। पहिलो खेलमा लेखसुर्मा र आँपसेती बिच खेल भएको थियो , उक्त खेलमा लेकसुर्माले आँपसेती लाइ ४ गोल हानेको थियो। यस्तै दोस्रो खेलमा वार्मागार ए र सिमखोला बीच खेल भएको थियो जसमा सिमखोलाले २ गोल हानेपनी बाहिरि खेलाडी समावेश गरेको भन्दै वार्मागार सिधै बिजयी भएको थियो। तेस्रो खेल वार्मागार बि र भलायदमार बिच भएको थिय, खेलमा वार्मागार बि ले भलायदमार लाई ५ गोल हानेको थियो भने भलायदमारले एक गोल फर्काएको थियो। भोलि बिहान आँपगैरा ए र आँपगैरा बि बिच फुटवल खेल हुनेछ। फुटवल खेलमा प्रथम हुनेलाई १५,००० र दोस्रो हुनेलाई ७५०० नगत पुरस्कारको व्यवस्था गरिएको छ भने भलिवल तर्फ प्रथम हुनेलाई १०,००० र दोस्रो हुनेलाई ५,००० नगद पुरुस्कारको व्यवस्था गरिएको वडा खेलकुद बिकास समिति सदस्य सचिव नेत्र बिकले जानकारी दिनु भयो।

गुर्भाकोट नगरपालिका वडा नम्बर ११ कि वडा सदस्य तथा वडा खेलकुद बिकास समितिकी सदस्य सुशिला वलीको अध्यक्षता , वडा अध्यक्ष राजन बिसिको प्रमुख आतिथ्यता एवं वडा सदस्य दिपेन्द्र शाहीको बिशेष आतिथ्यतामा वडा अध्यक्ष कप सुरु भएको हो। खेलकुदको उद्घाटनमा प्रहरी चौकी मेहेलकुनाका असहि महेन्द्र केशर विस्ट,सस्त्र प्रहरीबल घुमखहरेका ईन्चार्ज अर्जुन कंवर, वडा खेलकुद विकास समिति सदस्य संजिव वली,वडा खेलकुद विकास समिति सदस्य सचिव तथा वडा नम्बर ११ का वडा सचिव नेत्र बिक , बिभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,सुरक्षाकर्मी स्वास्थ्यकर्मी ,संचारकर्मी , खेलकुदप्रेमी एवं स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। वडा अध्यक्ष कप खेलकुद को सन्चाल हिमा शाहीले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In