Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

२४ जेठ ,सुर्खेत-

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ बनाउन नीतिगत छलफल गरिएको छ। गुर्भाकोट नगरपालिकाको सभा हलमा जेठ २३ गते एक कार्यक्रमको आयोजना गरि पोषणमैत्री पालिका’ बनाउन नीतिगत छलफल गरिएको हो। छलफल मार्फत पालिकाले कुपोषण न्यूनीकरण, मातृ तथा बाल स्वास्थ्य सुधार र बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय कानुन र कार्यविधि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

शनिवार पोषणमैत्री स्थानीय तह घोषणाका लागि आगामी बजेट तथा कार्यक्रमम मार्फत सम्बोधन गर्न १ दिने कार्यशाल गोष्ठी आयोजना गरिएको थियो। पोषणमैत्री स्थानीय शासन लागू गर्न तोकिएका करिब ४९ वटा सूचकहरु, जस्तैः संस्थागत व्यवस्था, सेवा प्रवाह, पोषण अवस्था पूरा गर्ने रणनीतिक योजना बनाईएको स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीले बताउनु भयो।

गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनको अध्यक्षतामा नीतिगत छलफल शुरु भएको थियो। कार्यक्रममा नगरप्रमुख हस्त पुनले उहाँले खानपान, स्वास्थ्य सेवा, सरसफाइ र कृषि जस्ता बहुपक्षीय क्षेत्रलाई समेटेर सम्पूर्ण व्यक्तिको शारीरिक एवं मानसिक विकासमा सकारात्मक योगदान पु¥याउँने दिर्घकालिन रणनीति बनाउन लागिएको बताउनु भयो । यस्तै उहाँले पोषणमैत्री स्थानीय शासन व्यवस्था सञ्चालनका लागि स्वास्थ्य, सरसफाइ, स्वच्छ खानेपानी, कृषि, र शिक्षा लगायतका क्षेत्रहरुबीच समन्वय गरिने बताउनु भयो।

उहाँले नेपाल सरकारको लक्ष्यअनुसार पालिकाका सबै वडाहरु पोषणमैत्री घोषणा गर्ने अभियान सञ्चालन गरिने बतौअनु भयो। यसका लागि वडाहरुले तोकिएका सूचकहरू (जस्तैः पूर्ण स्तनपान, खोपको अवस्था, कुपोषणको उपचार) पूरा गर्नु पर्नेछ । त्यस्तै स्वास्थ्य संस्थाहरुले पोषणसम्बन्धी गुणस्तरीय सेवा प्रवाह गर्ने, आमा र बच्चाको वृद्धि अनुगमन गर्ने तथा कुपोषण पत्ता लगाई उपचार गर्ने व्यवस्था मिलाउँनु पर्नेछ ।

गुर्भाकोट नगरपालिकालाई केयर नेपाल र आईडीईको आर्थिक तथा प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्रारा सञ्चालित पोषण परियोजनासँगको सहकार्यमा ‘पोषणमैत्री पालिका’ बनाउन लागिएको छ । कार्यक्रममा १४ वटै वडाका वडाध्यक्ष,वडा सदस्य एवं कार्यपालिका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, पालिकाका विषयगत शाखाका प्रमुखहरु,पोषण परियोजनामा कार्यरत कर्मचारीहरु,लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बजेट तथा कार्ययोजना निर्माणका विषयमा समूहगत छलफलमा विशेषगरी गर्भवती तथा सुत्केरी सेवा, खोप सेवा, अनुगमन, कृषि उत्पादन बृद्धि, रैथानी बाली संरक्षण, पशुपंक्षीको विकास, विद्यालय भर्नादर, सरसफाइ तथा खानेपानी लगायतका विषयमा केन्द्रीत रहेको थियो ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

दुःखको घडीमा शोकाकुल परिवारलाई खाद्यान्न सहयोग

दुःखको घडीमा शोकाकुल परिवारलाई खाद्यान्न सहयोग

ताजा समाचार

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In