Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

२३ जेठ, सुर्खेत-

गुर्भाकोट नगरपालिका वडा नं. ७ गोकलपुरस्थित मिनिरङ्गशालामा फुटबल दर्शकका लागि थप प्याराफिट निर्माण कार्य सुरु गरिएको छ। खेल पूर्वाधार विस्तार तथा दर्शकको सुविधालाई ध्यानमा राख्दै निर्माण कार्य अगाडि बढाइएको हो। कर्णाली प्रदेश सरकारको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त प्याराफिटले मिनिरङ्गशालाको क्षमता वृद्धि गर्नुका साथै खेल हेर्न आउने दर्शकलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। यस निर्माण कार्यका लागि गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनको समन्वय तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रबिन चन्द ठकुरीको विशेष पहल रहेको जनाइएको छ।

स्थानीय खेलकुद गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन खेल पूर्वाधारको विकास आवश्यक रहेको भन्दै सरोकारवालाहरूले यस कार्यको स्वागत गरेका छन्। प्याराफिट निर्माण सम्पन्न भएपछि गोकलपुर मिनिरङ्गशालामा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रमहरू अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। स्थानीय खेलप्रेमी तथा युवाहरूले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार, नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गर्दै यस्ता पूर्वाधार निर्माणले खेल प्रतिभाको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

दुःखको घडीमा शोकाकुल परिवारलाई खाद्यान्न सहयोग

दुःखको घडीमा शोकाकुल परिवारलाई खाद्यान्न सहयोग

ताजा समाचार

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In