Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

२२ जेठ, सल्यान-

कालिमाटी गाउँपालिकाले दलित उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को चालु बजेटबाट पालिकाभित्रका दलित एकल महिलाहरूलाई बोका–पाठी वितरण गरेको छ। गाउँपालिकाका अनुसार ७ वटै वडाका ६० वर्षमुनिका ७३ जना दलित एकल महिलालाई एक–एक जोडी बोका र पाठी प्रदान गरिएको हो। लक्षित वर्गको आर्थिक अवस्था सुधार गर्ने तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

पशुपालनमार्फत दलित एकल महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने र उनीहरूको जीवनस्तर उकास्ने लक्ष्यका साथ कार्यक्रम कार्यान्वयन गरिएको हो। बोका–पाठी पालनबाट प्राप्त आम्दानीले लाभग्राही महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।

कार्यक्रमबाट लाभान्वित महिलाहरूले गाउँपालिकाले उपलब्ध गराएको सहयोगले दैनिक जीविकोपार्जनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै, पशुपालन व्यवसायलाई विस्तार गर्दै आयआर्जन वृद्धि गर्ने प्रतिबद्धता समेत जनाएका छन्। गाउँपालिकाले दलित समुदाय, एकल महिला तथा विपन्न वर्गको आर्थिक, सामाजिक र शैक्षिक उत्थानका लागि आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ। स्थानीय तहको यस पहलले स्वरोजगार प्रवर्द्धनसँगै दलित समुदायको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

गुर्भाकोटमा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार रोग स्क्रिनिङ शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगाद्वारा फोहोर व्यवस्थापनमा कडाइ, जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

ताजा समाचार

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

गुर्भाकोटमा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार रोग स्क्रिनिङ शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In