Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

कालिमाटी ३ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

कालिमाटी ३ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२५ वैशाख,सल्यान-

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा पालिकासँग नागरिक संवाद कार्यक्रम तथा आगामी आर्थिक वर्ष २०८३/८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ मा वैशाख २३ गते नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो।
‎
वडा नं ३ मा भएको नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रममा सहभागीले विद्यालयमा शौचालय तथा खेलमैदानको अभाव र cctv जडान गर्नुपर्ने, कम्प्युटर तथा शैक्षिक सामग्रीको थप व्यवस्था हुनुपर्ने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप बजेट विनियोजन गर्नुपर्ने कृषिलाई आधार बनाएर अगाडि बढ्नुपर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्ने, विद्युतीकरणको लागि पोलको आवश्यकता, पिउने पानीको समस्या, बहु उद्देश्यशीय सहकारी संस्थाको बचत तथा ऋणको अवस्था, पशु बिमा सम्बन्धी समस्या, खातमल तथा बिउ बिजन समयमा उपलब्ध गराउनुपर्ने, पालिका स्तरीय खेलमैदान र प्रतीक्षालयको व्यवस्था हुनुपर्ने, बच्चा तल्ने मेसिन स्वासप्रश्वास नाप्ने मेसिन र ज्वरो नाप्ने मेसिन को आवश्यकता र सुनौलो हजार दिनका आमाहरूको लागि भएसम्म यातायात खर्चको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सहभागीले जिज्ञासा एवं सुझाव राखेका थिए।

नागरिक संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर खत्री, उपाध्यक्ष सनशीलता वली डिसी, प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली,वडा अध्यक्ष शिव बहादुर खत्री तथा वडा सदस्य लगायतले छलफल गर्नुभएको थियो। ‎कार्यक्रममा सहभागी पालिका अध्यक्ष उपाध्यक्ष एवं वडा अध्यक्षले सहभागी एवं उपस्थित हरूको सुझाव एवं जिज्ञासा अनुसार प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षको बजेटमा योजनाहरू समावेश गर्ने बताउनुभएको थियो। वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आथीत्यता एवं पालिका उपाध्यक्ष सनशीलता वली डिसी,प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली र वडा सदस्यहरुको आथित्यतामा पालिकासँग नागरिक संवाद एवं आर्थिक वर्ष २०८३/८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सामुदायिक वन, कृषि समूह सहकारी संस्था सिँचाइ कुलो लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कालिमाटी गाउँपालिकाको आयोजना तथा गंगामाला मिडिया प्रालिको सहजीकरणमा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शहरी स्वास्थ्य केन्द्र बाइकाँडामा पहिलोपटक भिडियो एक्सरे शिविर, ९ गर्भवती लाभान्वित

शहरी स्वास्थ्य केन्द्र बाइकाँडामा पहिलोपटक भिडियो एक्सरे शिविर, ९ गर्भवती लाभान्वित

तीन किस्ता मात्रै तिरेका खड्काको परिवारलाई हिमालयन लाइफद्वारा ५ लाख ६० हजार मृत्युदावी भुक्तानी

तीन किस्ता मात्रै तिरेका खड्काको परिवारलाई हिमालयन लाइफद्वारा ५ लाख ६० हजार मृत्युदावी भुक्तानी

गुर्भाकोटमा पोषण सुधार अभियानलाई टेवा : स्वास्थ्य संस्थालाई ‘सेका स्केल’ हस्तान्तरण

गुर्भाकोटमा पोषण सुधार अभियानलाई टेवा : स्वास्थ्य संस्थालाई ‘सेका स्केल’ हस्तान्तरण

गुर्भाकोटकी ४३ वर्षीया महिला एक सातादेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

गुर्भाकोटकी ४३ वर्षीया महिला एक सातादेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

कालिमाटी २ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

कालिमाटी २ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

ताजा समाचार

शहरी स्वास्थ्य केन्द्र बाइकाँडामा पहिलोपटक भिडियो एक्सरे शिविर, ९ गर्भवती लाभान्वित

शहरी स्वास्थ्य केन्द्र बाइकाँडामा पहिलोपटक भिडियो एक्सरे शिविर, ९ गर्भवती लाभान्वित

तीन किस्ता मात्रै तिरेका खड्काको परिवारलाई हिमालयन लाइफद्वारा ५ लाख ६० हजार मृत्युदावी भुक्तानी

तीन किस्ता मात्रै तिरेका खड्काको परिवारलाई हिमालयन लाइफद्वारा ५ लाख ६० हजार मृत्युदावी भुक्तानी

गुर्भाकोटमा पोषण सुधार अभियानलाई टेवा : स्वास्थ्य संस्थालाई ‘सेका स्केल’ हस्तान्तरण

गुर्भाकोटमा पोषण सुधार अभियानलाई टेवा : स्वास्थ्य संस्थालाई ‘सेका स्केल’ हस्तान्तरण

कालिमाटी ३ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

कालिमाटी ३ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

गुर्भाकोटकी ४३ वर्षीया महिला एक सातादेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

गुर्भाकोटकी ४३ वर्षीया महिला एक सातादेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

कालिमाटी २ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

कालिमाटी २ मा पालिकासँग नागरिक संवाद तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In