Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गुर्भाकोटकी ४३ वर्षीया महिला एक सातादेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

गुर्भाकोटकी ४३ वर्षीया महिला एक सातादेखि सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

२४ बैशाख, सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १ खेत्यान निवासी ४३ वर्षीया अनिता कार्की विगत एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

परिवारका अनुसार अनिता कार्की यही बैशाख १७ गते बिहान करिब ७ बजेतिर घरबाट निस्किनुभएको थियो । उहाँले श्रीमानसँग “बोटेचौर लघुवित्तमा ऋण सम्बन्धी कामका लागि जान्छु र छोराको कपडा सिलाउन पनि जानुपर्ने छ” भनेर घरबाट निस्किनुभएको परिवारले जनाएको छ । त्यसयता उहाँ हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको श्रीमान तिलक कार्कीले जानकारी दिनुभएको छ ।
परिवारले आफन्त, चिनेजानेका व्यक्तिहरू तथा सम्भावित स्थानहरूमा खोजी गर्दा पनि उहाँको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन नसकेको जनाएको छ । यसैबीच, सामाजिक सञ्जाल टिकटकमा बैशाख १९ र २१ गते अपरिचित पुरुषसँग देखिएको केही भिडियो सार्वजनिक भएको परिवारको दाबी रहेको छ । यद्यपि ती भिडियोको वास्तविकता तथा हालको अवस्थाबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

घटनापछि परिवारले स्थानीय स्तरमा खोजी कार्य तीव्र बनाएको छ भने आवश्यक समन्वयका लागि प्रहरीलाई समेत जानकारी गराइएको बताइएको छ । परिवारजन अहिले अत्यन्त चिन्तित अवस्थामा रहेका छन् ।

यदि कसैले अनिता कार्कीलाई कहीँकतै देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने नजिकको प्रहरी चौकीमा जानकारी गराइदिन वा मोबाइल नम्बर ९७०७३०६५२२ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

ताजा समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: [email protected]
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In