Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

लोकसेवा प्रहरी जवान परीक्षामा ठगी काण्ड: अर्काको नाममा परीक्षा दिने १२ जना सुर्खेतबाट पक्राउ

लोकसेवा प्रहरी जवान परीक्षामा ठगी काण्ड: अर्काको नाममा परीक्षा दिने १२ जना सुर्खेतबाट पक्राउ

१८ माघ, सुर्खेत

लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनाएर परीक्षा दिने कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२/१०/१७ गते सञ्चालन भएको परीक्षामा केही व्यक्तिहरूले आर्थिक लाभको लोभमा अर्काको नाममा परीक्षा दिन नक्कली परीक्षार्थी खडा गरेको, नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात तयार पारेको अवस्थामा फेला परेका थिए। शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिइएका उनीहरूलाई अनुसन्धानका लागि कार्यालयमा ल्याइएको जनाइएको छ। उक्त घटनामा लिखत किर्ते, किर्ते कागजात प्रयोग तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू (प्रहरीका अनुसार):

-केसव थापा, १९ वर्ष, छेडागाड न.पा.–११, जाजरकोट (नक्कली परीक्षार्थी)
-रमेश नेपाली, १८ वर्ष, दुल्लु न.पा.–१, दैलेख (नक्कली)
-बिर बहादुर ठाडा, २४ वर्ष, गुर्भाकोट न.पा.–१३, सुर्खेत (नक्कली)
-बिपेश सिंह, १९ वर्ष, कुसे गा.पा.–२, जाजरकोट (परीक्षा दिन लगाइएको)
-ललित रावल, १८ वर्ष, जुनेदाचाँदे गा.पा.–१, जाजरकोट (परीक्षा दिन लगाउने समूह)
-सूर्य किरण शाही, १८ वर्ष, कुसे गा.पा.–२, जाजरकोट (परीक्षा दिन लगाउने समूह)
-निरज शाही, २१ वर्ष, कुसे गा.पा.–२, जाजरकोट (परीक्षा दिन लगाइएको)
-चन्द्र शाह, १९ वर्ष, छेडागाड न.पा.–१०, जाजरकोट (नक्कली)
-नवराज विक, २३ वर्ष, कुसे गा.पा.–२, जाजरकोट (नक्कली)
-रामु कार्की, २४ वर्ष, बैजनाथ गा.पा.–२, बाँके (नक्कली)
-मोतिलाल थारु, २५ वर्ष, बैजनाथ गा.पा.–१, बाँके (नक्कली)
-पूर्ण बहादुर सिंह, २६ वर्ष, स्थायी घर कुसे गा.पा.–२ जाजरकोट, हाल वीरेन्द्रनगर–९, सुर्खेत (मतियार/सहयोगी)

प्रहरीले परीक्षा प्रणालीमा ठगी गर्ने समूह संगठित रूपमा सक्रिय रहेको आशंका गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ। यस प्रकारका कार्यले राज्य सेवामा निष्पक्ष प्रतिस्पर्धा र विश्वासमाथि गम्भीर असर पार्ने भएकाले कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In