Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

चौवीसै घण्टा सेवा संचालन हुनुपर्ने माग राख्दै रविकिरण हमालद्वारा नेपाल टेलिकमको ध्यानाकर्षण

चौवीसै घण्टा सेवा संचालन हुनुपर्ने माग राख्दै रविकिरण हमालद्वारा नेपाल टेलिकमको ध्यानाकर्षण

१५ माघ-सुर्खेत-

सुर्खेत क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य पदका उमेद्वार रविकिरण हमालले चुनावी अभियानका क्रममा देखिएका आधारभूत समस्या समाधानको पहल गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराउनु भएको छ। घरदैलो तथा जनभेटघाट कार्यक्रममा व्यस्त रहँदै आएका हमालले सुर्खेत क्षेत्र नं. १ अन्तर्गत विभिन्न स्थानमा टेलिकमका टावर पटक–पटक अवरुद्ध हुने, लामो समयसम्म नेटवर्क नआउने र आपतकालीन अवस्थामा समेत सञ्चार सेवा प्रभावित हुने गम्भीर समस्या आफूले प्रत्यक्ष भोगेको र स्थानीयवासीबाट निरन्तर गुनासो आएको उल्लेख गर्नु भएको छ।

हमालले नेपाल टेलिकम सुर्खेत कार्यालयलाई लिखित रूपमा ध्यानाकर्षण गराउँदै सोलार ऊर्जाबाट सञ्चालन हुँदै आएका टावरहरूलाई तत्काल राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोड्न, आवश्यक स्थानमा ब्याकअप पावरको व्यवस्था गर्न र चौबीसै घण्टा स्थिर तथा भरपर्दो नेटवर्क सेवा सुनिश्चित गर्न आग्रह गर्नु भएको हो। उहाँका अनुसार कमजोर सञ्चार सेवाका कारण शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय र आपतकालीन सूचनाको आदान–प्रदानमा प्रत्यक्ष असर परिरहेको छ, जसले ग्रामीण भेगका नागरिकलाई अझ बढी मारमा पारेको छ।

जेन्जि पुस्ताका प्रतिनिधिका रूपमा चिनिएका हमालले आधुनिक समाजमा सञ्चार सेवा आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यस विषयमा ढिलाइ नगरी तत्काल प्राविधिक सुधार र कार्ययोजना कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। घरदैलो अभियानमार्फत जनतासँग नजिकिँदै आएका हमालले चुनावी भाषण मात्र नभई व्यावहारिक समस्या उठाएर समाधानको पहल गर्नु नै जिम्मेवार नेतृत्वको पहिचान भएको धारणा व्यक्त गर्नु भएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In