Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

कालिमाटी ४ मा निःशुल्क महिला प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक तथा आँखा शिविर सम्पन्न

कालिमाटी ४ मा निःशुल्क महिला प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक तथा आँखा शिविर सम्पन्न

१६ माघ,सल्यान-

सल्यानको कालिमाटी गाउँपालिकामा निःशुल्क महिला प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक तथा आँखा शिविर सम्पन्न भएको छ। कालिमाटी गाउँपालिकाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा महिला प्रजनन रुग्णता स्क्रिनिङ (VIA क्याम्प), जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, आँखा जाँच शिविर तथा निःशुल्क औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान तथा रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको VIA परीक्षण सेवामा ४५ जना महिलाले परीक्षण गराएका थिए, जसमध्ये १ जना महिला पोजेटिभ देखिएको र २ जनालाई रिङ प्रेसर राखिएको स्वास्थ्य शाखाले जनाएको छ। शिविरमा जम्मा २३० जना सेवाग्राहीले सेवा लिएका थिए। प्रयोगशाला परीक्षणतर्फ ७० जनाले ल्याब सेवा लिएका थिए, जसमध्ये ५४ जना महिला र १६ जना पुरुष रहेका थिए। सुगर जाँच ६० जनाको गरिएकोमा ११ जनामा सुगर पोजेटिभ देखिएको छ (महिला ६ जना र पुरुष ५ जना)। साथै, क्षयरोग (TB) शंकास्पद १० जनाको खकार संकलन गरिएको थियो। यसैगरी, ओपिडी सेवा १३१ जनाले लिएका थिए भने आँखा जाँच सेवा ९६ जनालाई प्रदान गरिएको थियो। आँखा जाँचका क्रममा १३ जनामा मोतिबिन्दु र १ जनामा जलविन्दु समस्या पहिचान भएको छ। पहिचान भएका बिरामीहरूलाई आँखा अपरेसनका लागि रेफर/व्यवस्था गरिएको जानकारी दिइएको छ।

कार्यक्रम कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष सनसिल्ता वलि डिसीकोअध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाध्यक्ष बेलबहादुर चन्द, कार्यपालिका सदस्य लक्ष्मी सुनार र टंकी परियार,प्रशासन शाखा प्रमुख यज्ञबहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापा लगायतको उपस्थितिमा रहेको थियो। साथै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर ओली साथै पुर्व प्रमुख प्रशासकीय अधिकृत मार्सल कुमार वली बाट अनुगमन भएको थियोे।

शिविर सफल बनाउन मेहेलकुना अस्पतालका चिकित्सक टोली, सल्यान अस्पतालको प्रयोगशाला टोली, सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, तथा स्वास्थ्यकर्मी साथीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै आयोजकले सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। कालिमाटी गाउँपालिकाले आगामी दिनमा पनि समुदायस्तरमा पहुँचयुक्त र निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In