Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

एमाले सुर्खेत–१ समन्वय कमिटीको चुनावी अभियान बैठक सम्पन्न, शीर्ष नेताहरूको सहभागिता

एमाले सुर्खेत–१ समन्वय कमिटीको चुनावी अभियान बैठक सम्पन्न, शीर्ष नेताहरूको सहभागिता

१५ माघ, सुर्खेत-

नेकपा एमाले सुर्खेत निर्वाचन क्षेत्र नं. १ समन्वय कमिटीको चुनावी अभियान अन्तर्गतको बैठक सम्पन्न भएको छ। कमिटी अध्यक्ष कबिन्द्र कुमार के.सी.को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टीका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कँडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँको उपस्थितिले बैठकलाई थप राजनीतिक महत्व दिएको सहभागीहरूले बताएका छन्।

त्यसैगरी, केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावत, केन्द्रीय सदस्यहरू मोहनमाया ढकाल र पद्मा खड्का, केन्द्रीय सल्लाहकार परिषद् सदस्य चुडामणि शर्मा, प्रदेश कमिटी सचिव तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ध्रुव कुमार शाही लगायतका नेताहरूको पनि आतिथ्यता रहेको थियो। बैठकमा क्षेत्रीय तहमा पार्टी संगठन सुदृढीकरण, चुनावी अभियानलाई प्रभावकारी बनाउने रणनीति, कार्यकर्ता परिचालन तथा आगामी कार्यक्रमहरूबारे छलफल भएको जनाइएको छ। नेताहरूले संगठनात्मक एकता, सक्रियता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै चुनावी तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सुर्खेत क्षेत्र नम्बर १ मा नेकपा एमालेले चुनाव लक्षित कार्यक्रम अन्तरगत घरदैलो कार्यकम सँगै वडा भेला तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In