Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

मातृ तथा शिशु मृत्युदर घटाउन वनगाड कुपिण्डेमा MPDSR कार्यक्रम सम्पन्न

मातृ तथा शिशु मृत्युदर घटाउन वनगाड कुपिण्डेमा MPDSR कार्यक्रम सम्पन्न

१३ माघ, सल्यान-

मातृ तथा नवजात शिशुको मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले वनगाड कुपिण्डे नगरपालिकामा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य (MPDSR) सम्बन्धी दुई दिने समुदायस्तरीय कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा २०८२ माघ १२ गतेदेखि सुरु भएको कार्यक्रम पब्लिक हेल्थ निरीक्षक सेतु शाहीको अध्यक्षता तथा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो। कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा नं. १ का वडाध्यक्ष थुम बहादुर वि.सी., वनगाड कुपिण्डे नगर अस्पतालका मेडिकल अधिकृत डा. रञ्जन रेग्मी, स्वास्थ्य शाखाका कर्मचारी तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

दुई दिनसम्म चलेको कार्यक्रममा मातृ तथा नवजात शिशु मृत्युका कारण पहिचान, जोखिम न्यूनीकरणका उपाय, तथ्यांक संकलन प्रक्रिया, समुदायको भूमिका तथा प्रभावकारी प्रतिकार्य संयन्त्र निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रम २०८२ माघ १३ गते नगर प्रमुख बुढाथोकीको प्रमुख आतिथ्यतामा सुझाव, अनुभव आदान–प्रदान तथा महत्वपूर्ण भनाइहरूसहित सम्पन्न भएको हो। सहभागीहरूले स्थानीय तहमा MPDSR कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका छन्। यस कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधार तथा मृत्युदर घटाउने अभियानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In