Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

मंसिर अन्तिम साता वीरेन्द्रनगरमा सुर्खेत आइडल हुदै

मंसिर अन्तिम साता वीरेन्द्रनगरमा सुर्खेत आइडल हुदै

९ मंसिर ,सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सांगितिक प्रतिस्पर्धात्मक कार्यक्रम सुर्खेत आइडल आयोजना हुने भएको छ । आयोजक सस्थाले सुर्खेतको बिरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । झण्डै १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त आइडलमा नृत्य र गायनतर्फका तीन तीन जना छनौट हुनेछन् ।आरकेवि कला केन्द्र नेपालगन्जका निर्देशक राजन वैश्य, सुर्खेती कलाकार कमल निर्मोही र कलाकार रेशम नेफकिङ्गको आयोजनामा उक्त आईडल सम्पन्न हुने भएको हो ।

‘हामी सुर्खेतमा सुरुमा यहिँका कलाकारबाट तथा अन्तिममा अन्र्तराष्ट्रिय स्तरका कलाकारबाट मूल्यांकन गर्न लगाउनेछौं । पाँच सय रुपैंया तिरेर गायन वा नृत्य विद्यामा कोही पनि कलाकारले भाग लिन सक्नेछन् ।’ निर्मोहीले भने, ‘यसमा हामीले उमेरसमूह तोकेका छैनौं । जुनसुकै उमेरका कलाकारले पनि भाग लिन सक्नेछन् ।’ प्रतियोगिताको बारेमा पूर्ण तयारी भइसकेपछि थप जानकारी दिने निर्र्माेहिको भनाई थियो । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यो पुरस्कार नृत्य र गायन दुवैतर्फ प्रदान गरिने भएको हो ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In