Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

आज गणतन्त्र दिवस,प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने

आज गणतन्त्र दिवस,प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने

१५ जेठ,काठमाण्डौ-

नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २४० वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ ।

विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् ।

सरकारी सेवा सुविधाको लागि जिल्ला सदरमुकाम र काठमाण्डौसम्म धाउनुपर्ने बाध्यता हटेको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र विन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड दिँदै आएका छन् । राजनीतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगाद्वारा फोहोर व्यवस्थापनमा कडाइ, जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

ताजा समाचार

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगाद्वारा फोहोर व्यवस्थापनमा कडाइ, जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

आज गणतन्त्र दिवस,प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने

आज गणतन्त्र दिवस,प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In