Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सिम्तामा १६ औँ जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

सिम्तामा १६ औँ जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

२ फागुन,सुर्खेत-

सुर्खेतको सिम्ता गाउँपालिकामा आजदेखि १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शुक्रवारदेखि सुरु भएको छ । जिल्ला खेलकुद समिति सुर्खेतको मुख्य आयोजना र बागेश्वरी मावि सिम्ता -६ राकमको सह आयोजना सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिका हरुले सहभागिता जनाएका छन्।

प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको बताउनु भएको थियो। विद्यालयमा रहेका हरेक विद्यार्थीहरूलाई खेलकुदका माध्यमबाट असल नागरिक बनाउन सकिने हुँदा खेलकुद महत्त्वका साथ सबैले हेर्नू पर्ने मुख्यमन्त्री कँडेलले बताउनु भएको थियो। खेल क्षेत्र लगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको समेत मुख्यमन्त्री कँडेलको भनाई थियो।

साथै, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताउनु भएको थियो। खेलाडीको जीवन रक्षाका निमित्त आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बीमा प्रदेश सरकारले गरिदिने उहाँले प्रतिबद्दता व्यक्त गर्नु भएको थियो। साथै, उहाँले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आजै निर्णय हुँदै गरेको बारे जानकारी गराउँदै पूर्व प्रस्तावित मितिमै दशौं राष्ट्रिय खेलकुद आयोजना हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो।

उद्घाटनमा कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द ,पालिका उपाध्यक्ष गोमा शर्मा रेग्मी, बुद्धिजीवी,पत्रकार,खेलाडी बिद्यार्थी खेलप्रेमी लगायतको सहभागी रहेको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगाद्वारा फोहोर व्यवस्थापनमा कडाइ, जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

आज गणतन्त्र दिवस,प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने

आज गणतन्त्र दिवस,प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In