Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सिम्तामा आठौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु

सिम्तामा आठौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु

६ फागुन, सुर्खेत–

सुर्खेतको सिम्तामा आठौँ सिम्ता गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बागेश्वरी माध्यमिक विद्यालय राकममा भव्य रूपमा उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन (कर्णाली प्रदेशसभा सदस्य) खड्क बहादुर पोखरेल को प्रमुख आतिथ्यता, ऐन बहादुर चन्द (गाउँपालिका अध्यक्ष) र गोमा शर्मा (रेग्मी) (उपाध्यक्ष)को विशेष आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन समारोह गुलाब सिंह ठकुरी (वडा नं. ६का वडाध्यक्ष )को अध्यक्षतामा सम्पन्न भएको हो।

फाल्गुन ६ गते (आज) देखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सिम्ता गाउँपालिकाभित्रका माध्यमिक तहका १२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको छ। उद्घाटन दिनका खेल नतिजाअनुसार, छात्र भलिबलतर्फ बागेश्वरी मावि राकम र मावि खेल्नेचौरबीच भएको प्रतिस्पर्धामा बागेश्वरी मावि राकमले २–० को सोझो सेटमा विजय हासिल गर्‍यो। छात्रा कबड्डीतर्फ बागेश्वरी मावि राकम विजेता र मावि काप्रीचौर उपविजेता बने। एथलेटिक्सतर्फ १५०० मिटर छात्र/छात्रा र ८०० मिटर छात्र इभेन्टहरू सम्पन्न भएका छन्।आयोजकका अनुसार, भोलि बिहान ७:०० बजेदेखि सबै इभेन्टका खेलकुद कार्यक्रमहरू नियमित रूपमा सुचारु हुनेछन्। सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना एवं श्री बागेश्वरी माध्यमिक विद्यालय, राकम, सुर्खेतको सह-आयोजनामा आठौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको हो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

पालिका कप : क्रिकेट र फुटबलको उपाधि वडा नम्बर ६ लाई,भलिवलको उपाधि २ नम्बरको पोल्टामा

पालिका कप : क्रिकेट र फुटबलको उपाधि वडा नम्बर ६ लाई,भलिवलको उपाधि २ नम्बरको पोल्टामा

सिम्तामा बजार अनुगमन: ५० हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट, अवैध उद्योग कारबाहीमा

सिम्तामा बजार अनुगमन: ५० हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट, अवैध उद्योग कारबाहीमा

जन्मदिनमा समाजसेवा: खानेपानी अध्यक्ष पदम खत्रीद्वारा विभिन्न क्षेत्रमा सहयोग

जन्मदिनमा समाजसेवा: खानेपानी अध्यक्ष पदम खत्रीद्वारा विभिन्न क्षेत्रमा सहयोग

आँखा स्वास्थ्यमा पहुँच बढाउँदै कालिमाटी:दुईदिने निःशुल्क शिविर सञ्चालन हुँदै

आँखा स्वास्थ्यमा पहुँच बढाउँदै कालिमाटी:दुईदिने निःशुल्क शिविर सञ्चालन हुँदै

इनिसा बिक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश

इनिसा बिक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश

भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिबहादुर खत्री

भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिबहादुर खत्री

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In