Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

बराहतालमा सातौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न:उपाधि जनज्योती मावि बड्डिचौरलाई

बराहतालमा सातौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न:उपाधि जनज्योती मावि बड्डिचौरलाई

४ फागुन, सुर्खेत-

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्ष्य गर्दै बराहताल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा सूर्यज्योती माध्यमिक विद्यालय लामाखालीको सह–आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। फागुन ०१ गतेदेखि ०३ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा बराहताल गाउँपालिका भित्रका ७ वटा विद्यालय बाट सहभागी विद्यार्थीहरूले विभिन्न खेल विधामा उत्साहजनक र उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलकुदमार्फत अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास भएको आयोजकले जनाएको छ।

यस वर्षको रनिङ शिल्ड जनज्योती मा.बि. बड्डिचौर ले उचाल्न सफल भएको छ। शिल्ड विजेता विद्यालयलाई हार्दिक बधाई दिँदै आयोजकले स्मरण गराएको छ कि गतवर्ष शिल्ड भेरी माध्यमिक विद्यालय तरङ्गाले उचालेको थियो। कुनै पदक प्राप्त नगरे तापनि विभिन्न खेल विधामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूलाई आयोजकले धन्यवाद दिँदै आगामी दिनमा थप मेहनत र अभ्यासले सफलता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ। समुदायमा हुने यस्ता खेलकुद गतिविधिले समाजको सकारात्मक प्रतिबिम्ब प्रस्तुत गर्ने भएकाले भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षासहित आयोजकले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी,उपाध्यक्ष लक्ष्मी पुन,प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू, सहभागी विद्यालयहरू, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, खेल शिक्षक, बुद्धिजीवी, खेलप्रेमी, सुरक्षा निकाय तथा खेललाई अनुशासित र मर्यादित ढंगले सञ्चालन गर्नु हुने प्रशिक्षकहरू प्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। विशेषगरी लामाखालीमा विद्यार्थी तथा पाहुनाको बसाइँ व्यवस्थापनमा सहयोग पुर्‍याउने स्थानीय आम समुदायप्रति विशेष आभार प्रकट गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

पालिका कप : क्रिकेट र फुटबलको उपाधि वडा नम्बर ६ लाई,भलिवलको उपाधि २ नम्बरको पोल्टामा

पालिका कप : क्रिकेट र फुटबलको उपाधि वडा नम्बर ६ लाई,भलिवलको उपाधि २ नम्बरको पोल्टामा

सिम्तामा बजार अनुगमन: ५० हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट, अवैध उद्योग कारबाहीमा

सिम्तामा बजार अनुगमन: ५० हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट, अवैध उद्योग कारबाहीमा

जन्मदिनमा समाजसेवा: खानेपानी अध्यक्ष पदम खत्रीद्वारा विभिन्न क्षेत्रमा सहयोग

जन्मदिनमा समाजसेवा: खानेपानी अध्यक्ष पदम खत्रीद्वारा विभिन्न क्षेत्रमा सहयोग

आँखा स्वास्थ्यमा पहुँच बढाउँदै कालिमाटी:दुईदिने निःशुल्क शिविर सञ्चालन हुँदै

आँखा स्वास्थ्यमा पहुँच बढाउँदै कालिमाटी:दुईदिने निःशुल्क शिविर सञ्चालन हुँदै

इनिसा बिक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश

इनिसा बिक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश

भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिबहादुर खत्री

भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिबहादुर खत्री

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In